आफ्नो स्वशासित क्षेत्र दावी गर्दै आएको चीनले ताइवानलाई बलपुर्वक आफ्नो भूमिमा एकीकृत गर्ने चेतावनी दिएकोछ । अमेरिकाले ताइवानलाई ३४ करोड ५० लाख डलरको सैन्य सहायता घोषणागरे संगै आपत्ती जनाउदै विरोध गरेको छ । ताइवानलाई चीनले आफ्नो स्वशासित क्षेत्र दाबी गर्दै आएको छ । तर, ताइवानले भने आफूलाई स्वतन्त्र राज्य रहेको बताउने गरेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।