Friday, May 1, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

२४ औ बुढासुब्बा गोल्डकपको तयारी पुरा, उपाधीका लागी ८ टिमले प्रतिस्पर्धा गर्ने

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन २४ गते १७:३४ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
२४ औ बुढासुब्बा गोल्डकपको तयारी पुरा, उपाधीका लागी ८ टिमले प्रतिस्पर्धा गर्ने
61
SHARES
Share on FacebookShare on Twitter

नेपालमा हुने वार्षिक अन्तर्राष्ट्रिय क्लब स्तरको नकआउट फुटबल प्रतियोगीताहरु मध्ये पुरानो अनी सबैभन्दा उत्कृष्ट मानिएको बुढासुब्बा गोल्डकप को २४ औ संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ । बिहीवार प्रतियोगीता हुने स्थान धरान रङगशालामा आयोजित पत्रकार सम्मेलन आयोजनागरी यही फागुन २६ गतेबाट सुरुहुने प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगीता यही आउने फागुन २६ गतेदेखी चैत्र ३ गते सम्म आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । क्लबले प्रत्येक वर्ष धरान रङ्गशालामा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिता प्रिमियर कप हो जसले नेपाली फुटबललाई जीवित राखेको छ र नेपालका सबै उत्कृष्ट क्लबहरूबाट युवा र अनुभवी प्रतिभाहरू प्रदर्शन गर्दै आएका छन । यस बर्षको प्रतियोगीतामा भारतको एक टिम सहित ८ वटा फुटबल टिमहरुले सहभागीता जनाउने छन । प्रतियोगीताको उदघाटन खेल आयोजक धरान फुटबल क्लब र युके एफ सि खर्साङ भारत बिच हुने छ ।


७७ लाख ६० हजार आम्दानी हुने र ६६ लाख ५५ हजार खर्च गरेर आयोजना हुने प्रतियोगीतामा लिग च्याम्पियन चर्च ब्वाईज, थ्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटि काठमाण्डौं, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब युके एफसि ले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव नबिन राईले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाश र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछ भने सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

ADVERTISEMENT

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाश र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछ भने सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने अध्यक्ष प्रताप तामाङले जानकारी दिए । खेल हरेक दिन दिउसो २:३० बजेबाट सुरुहुनेछ ।

 

 

Previous Post

सहिद स्कुल धरानमा कक्षा ९-१२ सम्म कम्प्युटर इन्जिनियरीङ बिधार्थीको चाप बढ्दै

Next Post

विजयपुर सहकारी संस्थाद्वारा ६५ जना बिधार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist