Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘पाचौ मिस्टर कोसी खुल्ला शारिरीक सुगठन प्रतियोगिता २०८०’ चैत्रमा हुने

एलाइनेट जिम धरान १५ को २१ औ प्रस्तुति 'पाचौ मिस्टर कोसी खुल्ला शारिरीक सुगठन प्रतियोगिता २०८०' आयोजना हुने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ १० गते १७:२३ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
‘पाचौ मिस्टर कोसी खुल्ला शारिरीक सुगठन प्रतियोगिता २०८०’ चैत्रमा हुने
55
SHARES
Share on FacebookShare on Twitter

एलाइनेट जिम धरान १५ को २१ औ प्रस्तुति ‘पाचौ मिस्टर कोसी खुल्ला शारिरीक सुगठन प्रतियोगिता २०८०’ आयोजना हुने भएको छ । प्रतियोगीताबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगीताको तयारी पुरा भएको जानकारी दिएको छ । प्रतियोगीता अगामी चैत्र २३ र २४ गते दुइदिन आयोजना हुँदैछ । प्रतियोगीतामा ३० जना खेलाडीहरुले सहभागीता जनाउने आयोजकले जनाएकोछ । पहिलो दिन प्रिजजिङ्ग राउण्डमा एक वजन समुहवाट जम्मा ६ जनामात्र खेलाडी छनौट गरिनेछ । प्रत्येक वजन समुहवाट जम्मा पाँच वटा वजन समुह गरी जम्मा ३० जना खेलाडीहरु मात्र फाइनल प्रतियोगितामा समावेश गराइनेछ ।

फाइनल प्रतियोगितामा प्रत्येक वजन समुहका खेलाडीहरुलाई प्रतिस्पर्धा गराई प्रथम, दोस्रो, तेस्रो, चौथौ, पाचौं र छैटौंसम्म छनौट गरिनेछ । त्यही वजन समुहका प्रथम विजयी खेलाडीहरुलाई मात्र पुनः ओभरअल राउण्डमा समावेश गराइनेछ । ओभरअल राउण्डमा जम्मा पाँचजना विजयी खेलाडी मात्र पुग्नेछन् । त्यही विजयी खेलाडीहरुलाई पुनः प्रतिस्पर्धा गराई प्रथम, दोस्रो, तेस्रो, चौथो र पाचौं विजयी छनौट गरिनेछ । ओभरअल राउन्डमा प्रथम हुने विजयी खेलाडीलाई पांचौ मिस्तर कोशी २०८० घोषित गरिनेछ । त्यसैगरी दोस्रो र तेस्रों खेलाडीहरुलाई क्रमश: रनरअप घोषित गरिनेछ, चौथो र पाँचौलाई सानत्वना घोषित गरिनेछ आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जानकारी दिए ।

प्रतियोगीता जम्मा २ दिन हुनेछ । पहिलो दिन प्रि-जर्जिङ्ग र दोस्रो दिन फाइनल च्याम्पियनशिप प्रतियोगिता हुनेछ । प्रतियोगिताको वजन क्रमशः समुह ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी वजन समुह रहने लिम्बुले जानकारी दिए । आयोजकका अनुसार प्रत्येक वजन समुहमा प्रथम, दोस्रो, तेस्रो हुनेहरुलाई ट्रफी, कप, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ । साथै सबै ओभरअल समुहमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाचौ हुनेलाई क्रमशः रु १,१०,०००, ५०,०००, ४०,०००, ३०,०००, २०,०००, नगद पुरस्कार प्रदान गरिनेछ साथै इन्डिभिज्युल विजेताहरुलाई जनहि ५,००० नगद पुरस्कार साथै मेडल र ट्रफी प्रदान गरिनेछ भने जस अर्न्तगत बेस्ट पोजर, मस्कुलर मेन, मोस्ट इम्पुभ, बेस्ट टिम शिर्षकमा पुरस्कृत गरिने आयोजकले जनाएकोछ । प्रतियोगीताको जम्मा लागत आठ लाख पैसठ्ठी हजार रहेको छ । प्रतियोगीता धरान १३ स्थित अमर सेवा समाजको कबर्डहलमा हुनेछ ।

ADVERTISEMENT
Tags: #Elinetgym#dharan15
Previous Post

‘हात्ती छाप’ ट्रेलर रिलिज, पृथ्वी नारायण शाहको चर्चा देखी निर शाहको भोइस

Next Post

उच्च अदालतले बीपी प्रतिष्ठान धरानका शिक्षक र कर्मचारीहरुको बढुवा रोक्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist