Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘हात्ती छाप’ ट्रेलर रिलिज, पृथ्वी नारायण शाहको चर्चा देखी निर शाहको भोइस

गीतको चर्चा सेलाउन नपाउदै चलचित्रको ट्रेलर आज रिलिज भएको छ । ट्रेलर ओेएसआर डिजिटल को अफिसियल च्यानलबाट रिलिज भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ १० गते १६:०६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘हात्ती छाप’ ट्रेलर रिलिज, पृथ्वी नारायण शाहको चर्चा देखी निर शाहको भोइस
68
SHARES
Share on FacebookShare on Twitter

केही समय नेपाली चलचित्र हेर्न नपाएका दर्शकले अब गज्जबको चलचित्र हेर्न पाउने भएकाछन । यही माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछप’ यस बर्षको प्रतिक्षित चलचित्र मा पर्दछ । चलचित्र पोस्टर रिलिज भएदेखी चर्चामा रहेको ‘हात्तीछप’ को को टिजर ,गीतलाई दर्शकले झनै रुचाएकाछन । गीतको चर्चा सेलाउन नपाउदै चलचित्रको ट्रेलर आज रिलिज भएको छ । ट्रेलर ओेएसआर डिजिटल को अफिसियल च्यानलबाट रिलिज भएकोछ । पछील्लो समय चलेका कलाकारहरुको जम्बो टिम लिएर किरण नेपालीले निर्माण गरेको ‘हात्तीछाप’ को ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु सबै अटाएकाछन । फिल्म मुख्य कलाकारहरुमा सुपर हिट चलचित्र २ नम्बरीका अधिकांश कलाकारहरु मुख्य भूमिकामा दोहोरिएकाछन ।

फिल्मका रिलिज ट्रेलरमा ल्वाङ गाउँको अर्गानिक प्रेमकथा देख्न सकिन्छ । ट्रेलरका केही सम्वादमा नेपाल एकिकरण गर्ने पृथ्वी नारायण शाहको चर्चा रछेकोछ भने बरिष्ठ कलाकार निर शाहको आवाजमा मुख्य कलाकार सौगात मल्ल बोलेका छन । उनले निर शाहको आवाज हुबहु बोलेका छन त्यसैले पनि अझ बढी रोचक बनेकोछ । नायक सौगात मल्लको ‘बोतल राजा’को गेटअपले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने देखिन्छ ।

ADVERTISEMENT

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।प्रदीप भारद्वाजको लेखनमा तयार भएको फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।फिल्मका प्रोडक्शन हेड सुरज आचार्य हुन् । पुष्कर गुरुङ, अमला देवी राई र जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । रेड बर्ड प्रोडक्शनको व्यानरमा यो फिल्म निर्माण भएको हो ।माघको २६ गतेबाट देसभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

Tags: #Hattichhap #Nepalifilm
Previous Post

रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने पीडितको बुबाको दुर्घटनामा मृत्यु

Next Post

‘पाचौ मिस्टर कोसी खुल्ला शारिरीक सुगठन प्रतियोगिता २०८०’ चैत्रमा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist