Tuesday, April 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

ख्रीस्टिय समाज र पत्रकारवीचको मैत्रीपूर्ण फुटसलमा पत्रकार बिजयी

धरान भरिका पास्टर अगुवाहरु र नेपाल पत्रकार महासंघ सुनसरी वीच मैत्रीपूर्ण फुटसल सम्पन्न भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८० पुस ४ गते १७:१९ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
ख्रीस्टिय समाज र पत्रकारवीचको मैत्रीपूर्ण फुटसलमा पत्रकार बिजयी
56
SHARES
Share on FacebookShare on Twitter

धरान र आसपासमा छरिएर रहेका करिब २०–२५ हजार ख्रीष्टका अनुयायीहरुले ख्रीष्ट जन्म उत्सवको बिशेष अवसरमा गरिने बिभिन्न कार्यक्रम अन्तर्गत खेलकुद सप्ताह सुरु भएकोछ । खेलकुद सप्ताह अन्तर्गत बुद्दीचाल खेल चेस, फुटसल, ब्याडमिन्टन लगायत खेल हरु आयोजना हुनेछन । ख्रीस्टमस बडा दिन सांगितिक साझ-२०८० मुल आयोजक समितीले आयोजना गरेको खेल सप्ताहकाे रुपमा अन्तर मण्डली अन्तरगत विभिन्न मनोरञ्जनात्मक खेलकुदको आयोजना गरेको छ । खेल सप्ताहको दोस्रो दिन बुधवार धरान भरिका पास्टर अगुवाहरु र नेपाल पत्रकार महासंघ सुनसरी वीच मैत्रीपूर्ण फुटसल सम्पन्न भएकोछ । धरान १० स्थित धरान फुटसलमा आयोजना भएको फुटसलमा महासंघले आयोजकलाई ७ को बिरुद्द १२ गोल लगाएर बिजयी भएकोछ । फुटसलमा महासंघको तर्फबाट बिकास चाम्लिङ, धिरेन लिम्बु, भोजराज श्रेष्ठ दिपेश बान्तवाले गोल ग्रेका थिए भने , आयोजकको तर्फबाट सन्जीव वान्तवा,लोक राई लगायतके गोल गरेका थिए ।

ख्रीष्ट येशु जन्मेको शुभ खबर सुनाउन र शुभकामना आदान प्रदान गर्नको लागी पत्रकारहरु संग मैत्रीपूर्ण फुटसल आयोजना गरिएको ख्रीस्टमस बडा दिन सांगितिक साझ-२०८० मुल आयोजक समितीका संयोजक रेभरेन्ट शामुएल राईले जानकारी दिए । यसैगरी खेलकुद सप्ताह अन्तर्गत पौष ५ गते धरान–१३ अमर सेवा समाज हलमा व्याटमिनटन खेल हुने मुल आयोजक समितीका सचिव पास्टर बिन्देश्वर चाैधरीले बताए । यस बर्षको बडादिन सांगितिक साझ यही पौष ६ गते र ७ गते धरान १५ स्थित इम्मानुएल कृपा चर्चमा आयोजना हुने भएको छ । कार्यक्रममा परम्परागत खानाको स्टलहरु,नर्सरी, फलफुल स्टल सुसमाचारीय सांगीतिक तथा ख्रीष्टमस चियापान समाराेह लगायत बिभिन्न कार्यक्रमहरु गरिने सचिव चौधरीले जानकारी दिए । बिगतका बर्षहरुमा गर्दै आएको हरेक कार्यक्रमलाई निरन्तरता दिदै बिभिन्न कार्यक्रमपनी समेटिएको सचिव चौधरीले जानकारी दिए ।

ADVERTISEMENT

 

Previous Post

गौरब र श्रदाको प्रेममा निर्मल शर्मा बाधक

Next Post

‘लिलामे माइला’ को बिशेष प्रदर्शन बिराटनगरमा पनि हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist