Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘लिलामे माइला’ को बिशेष प्रदर्शन बिराटनगरमा पनि हुने

निर्देशक तथा निर्माता भिम लामाको निर्देशन रहेको चलचित्र ‘लीलामे माइला’ को बिशेष प्रदर्शन बिराटनगरमा पनि हुने भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८० पुस ५ गते १५:५४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘लिलामे माइला’ को बिशेष प्रदर्शन बिराटनगरमा पनि हुने
101
SHARES
Share on FacebookShare on Twitter

निर्देशक तथा निर्माता भिम लामाको निर्देशन रहेको चलचित्र ‘लीलामे माइला’ को बिशेष प्रदर्शन बिराटनगरमा पनि हुने भएकोछ । यस अघी ट्रेलर रिलिज भएसङै चर्चा पाएको ‘लीलामे माइला’ को बिशेष प्रदर्शन धरान, इटहरी लगायतमा भैसकेकोछ । धरान र इटहरीको बिशेष प्रदर्शन पछी दर्शकहरुको राम्रो प्रतिकृया पाएर उत्साहित भएको निर्माण टिमले बिराटनगरमा पनि बिशेष प्रदर्शन गर्न लागेको फिल्मका निर्देशक भिम लामाले जानकारी दिए । लामाका अनुसार बिराटनगरमा यही पौष १५ गते हिमालय टाकिजमा दिउँसो १२ बजेको शो हुँदैछ । बिराटनगरको बिशेष प्रदर्शनको आयोजना गर्ने जिम्मा नेपाल तामाङ घेदुङ नगर समिति बिराटनगर र नेपाल तामाङ संरक्षक समिति बिराटनगरले लिएको निर्देशक लामाले जानकारी दिए ।

भिम लामा फिल्मको ब्यानरमा निर्माण भएको ‘लीलामे माइला’ एक सामाजिक कथा बस्तुमा निर्माण भएको छ । तीन जातीबिचको प्रेम कथा लाई निर्देशक लामाले गज्जवले प्रस्तुत गरेका छन । फिल्ममा तामाङ, लिम्बु र आर्यन जाती बिचको प्रेम कथा प्रस्तुत गरिएको देखिन्छ । अन्तर्जातिय प्रेम कथा विवाह र जाती अनुसारको रित माग गरिएको कथालाई समेटिएको फिल्मले गाउ घरको वास्तविक कथालाई राम्रो सँग प्रस्तुत गरेको छ । निर्देशक लामाले यस अघी माटो , गोल ,नासो , तमाङ फिल्म रिमठिम , लिम्बु फिल्म तुम्दुङ ,बिभिन्न नाटकमा अभिनय तथा लेखन निर्देशन गरिसकेकाछन ।

ADVERTISEMENT

धरान र इटहरी लगायतको दर्शकहरुको मन जितिसकेको ‘लीलामे माइला’ ले बिराटनगरका दर्शकको मन जित्ने पक्का छ ।निर्मात्री दिलु सुब्बाले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता , दामोदर सापकोटा , सहनिर्माता कमला राई रहेको फिल्ममा प्रभाकर न्यौपानेको कथा लेखन रहेको छ भने पटकथा तथा सम्वाद राज थापा काउचाको रहेको छ । दामोदर सापकोटा , चन्दा लिम्बू,सुर्य लिम्बु, कमान सिंह राई, रोशन बि सि , दिलु सुब्बा ,गङ्गा कुवर, मान्सिङ तामाङ ,उदय सुब्बा ,सुजेन्द्र गोले तामाङ ,मङ्गलसिङ तामाङ , साजन लिम्बू , प्रेमिका लामा, टि एस योन्जन, मुकुन्द बस्नेत, राजेन्द्र तामाङ , जानुका श्रेष्ठ ,कहरसिङ मगर,कृष्ण कला राई, बुद्धिमान तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Previous Post

ख्रीस्टिय समाज र पत्रकारवीचको मैत्रीपूर्ण फुटसलमा पत्रकार बिजयी

Next Post

‘व्हाइट हाउस’ नाम दिएको फिल्म अब ‘राजमहल’, कलाकारहरु सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०९:२० बजे प्रकाशित
0

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०८:१८ बजे प्रकाशित
0

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist