Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नेपाल नम्बर एक एमरच्योर को उपाधि सुबाशलाई

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख ८ गते ०८:५३ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
नेपाल नम्बर एक एमरच्योर को उपाधि सुबाशलाई
39
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, वैशाख ७स् सूर्य नेपाल गल्फ टुर २०२२(२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक सुबाश तामाङले जितेका छन्। प्रो सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै सुबाश लगातार दोस्रो पटक टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन्। यो उनको करियरको चौंथो प्रोफेसनल उपाधि हो।डिफेन्डिङ च्याम्पियन सुबाशले अन्तिम दिन ३(अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १३(अन्डर २ सय ७५ को स्कोर बनाए। १(अन्डर ७१ सहित समग्रमा ९(अन्डर २ सय ७९ को स्कोर मा सञ्जय प्रोफेसनलतर्फ पहिलो भए। समग्रमा भने उनी दोस्रो भए। उनले एक लाख चालिस हजार प्राप्त गरे।समग्रमा ४(अन्डर २ सय ८४ को स्कोरमा नीरज तामाङ र जयराम श्रेष्ठले सम्युक्तरूपमा प्रोतर्फ दोस्रो स्थान बाँडे। नीरजले २(अन्डर ७० र जयरामले ६(अन्डर ६६ को उत्कृष्ट प्रदर्शन गरे। उनीहरूले जनही ७८ हजार ५ सय हात पारे। समग्रमा २(अन्डर २ सय ६८ को नतिजामा भुवन नगरकोटी र रमेश अधिकारीले संयुक्तरुपमा चौथो स्थानमा‌ प्रतियोगिता सकाए। रमेशले ४(अन्डर ६८ र भुवनले ३(ओभर ७५ मा अन्तिम दिनको खेल सकाए। दुवैजनाले जनही ५१ हजार प्राप्त गरे।

 

रबि खड्काले समग्रमा इभन(पार २ सय ८८ सहित छैटौं भएर ४० हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। अन्तिम दिन उनले ६(ओभर ७८ को खराब प्रदर्शन गरे। कमल तामाङ र तोरण विक्रम शाहीले संयुक्तरुपमा सातौं स्थान बाँडे। तोरणले इभन(पार ७२ र कमलले ३(ओभर ७५ को स्कोरमा समग्रमा ४(ओभर २ सय ९२ को स्कोरमा‌ खेल सकाए। उनीहरूले ३५ हजार ५ सय प्राप्त गरे।२(ओभर ७४ सहित समग्रमा ८(ओभर २ सय ९६ को स्कोरमा धरानका बलभद्र राई नवौं भए। उनले ३२ हजार हात पारे। समग्रमा १०(ओभर २ सय ९८ को स्कोर बनाउने क्रममा अन्तिम दिन ७(ओभर ७९ खेल्दै पोखराका प्रो भुबहादुर गुरूङ १०औं हुँदै ३० हजार प्राप्त गरे।प्रो र एमरच्योर दुवैतर्फको उपाधि सुबाशले जित्दा युवा गल्फर सदभाव आचार्य एमरच्योरतर्फ दोस्रो भए। ४(ओभर ७६ मा अन्तिम दिनको खेल सकाउँदा उनले समग्रमा इभन(पार २ सय ८८ को स्कोरमा प्रतियोगिता सकाए। समग्रमा ३(ओभर २ सय ९१ सहित टासी छिरिङ तेस्रो भए।

ADVERTISEMENT

 

अन्तिम दिनको खेल सुरूवात गर्दा सुबाशसँग दुई स्ट्रोकको अग्रता थियो। फ्रन्ट नाइन ३(अन्डर ३३ मा पुरा गर्दा उनलाई कुनैपनि समय अन्य खेलाडीले चुनौती दिन सकेनन्। दोस्रो होलमा एक सट खेर फाले। तर त्यसपछि तेस्रो, पाँचौ, छैटौं र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याक नाइन इभन(पार ३६ मा सकाए। ११औं, १२औं र १४औं होलमा तीन बर्डी प्रहार गर्दै एक समय ६ स्ट्रोकको अग्रता बनाइसकेका थिए। तर १५औं होलमा डबल बोगी खेपे भने १८औं होलमा एक सट खेर फाले।सञ्जयले तेस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि सातौं होलमा एक सट खेर फाल्दै फ्रन्ट नाइन १(अन्डर ३५ मा टुङ्गाए। यसपछि ११औं र १४औं होलमा बर्डी प्रहार गरे। तर १०औं र १६औं होलमा एक(एक सट खेर फाल्दै ब्याक नाइन इभन(पार ३६ मा सकाए।नीरजले फ्रन्ट नाइनमा २(ओभर ३८ खेल्ने क्रममा तेस्रो र चौथो होलमा बर्डी प्रहार गरे। तर यसपछि छैटौं र सातौं होलमा डबल बोगी खेपे। ब्याक

Previous Post

वडा नम्बर ६ द्वारा आमाहरुलाई सम्मान

Next Post

धरानका मेयर र वडाध्यक्षहरु विच राजिनामा मागामाग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist