Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

वडा नम्बर ६ द्वारा आमाहरुलाई सम्मान

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख ७ गते ०८:२५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
वडा नम्बर ६ द्वारा आमाहरुलाई सम्मान
95
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिका वडा नम्बर ६ द्वारा आमाको मुख हेर्ने दिनको अवसरमा आयोजित कार्यक्रममा वडाभरीका ८० बर्ष भन्दा माथीका ४५ जना वृद्ध आमाहरुलाई सम्मान गरिएकोछ । बुधवार वडाकै प्राङगणमा रहेको हलमा आयोजित कार्यक्रममा वडा भरीका वृद्ध आमाहरुको बाक्लो उपस्थिती थियो । आमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने उपस्थित सबै वृद्ध आमाहरुलाई लठ्ठी उपहार प्रदान गरिएको थियो । वृद्ध आमाहरुलाई बितरण गरिएको लठ्ठी भने स्थानिय राजकुमार राईले उपलब्ध गराएका थिए । राई लाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । वृद्ध आमाहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा वडा नम्बर ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराई , कार्यक्रमकी सभापती वडासदस्य यसोदा सुवेदी , वडा सदस्य राजेन्द्र न्यौपाने र सदस्य नारायण निरौलाले सम्मान गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष भुपेन्द्र भट्टराई ले सबै जेष्ठ नागरिकको पहिलो छोराछोरी नै वडा भएको बताए । अहिलेको समय वडा भनेको सबैको आसाको केन्द्रबिन्दु अभिभावक भएकोले अबको दिन हरेक जेष्ठ नागरिकको पहिलो आसा वडा कार्यालय हुने बताए । पछिल्लो समय छोरा छोरीहरु सम्पतीमुखी हुँदै गएकाले आफ्नो जिउनी या आफु सँग भएको सम्पती छोराछोरीको अगाडी हत्त्पत्त नखोल्न सुझाब समेत दिए । आमा बुवाको हेरचाह गर्न नि कर्ममा लिएर आउनु पर्ने रहेछ भनेर भावुक बनेका अध्यक्षले जेष्ठ नागरिक आमाबुवाको सम्मन गर्न आग्रह गरे । वडा कार्यलय जेष्ठ नागरिकहरुको आफ्नै घर भएकाले आफ्नो कुरा निर्धक्क राख्न आग्रह गरे । कार्यक्रममा उपस्थित हुन नसकेका आमाहरुलाई घरमै गएर सम्मान गरे भट्टराईले बताए ।

ADVERTISEMENT


कार्यक्रममा वडा सदस्य राजेन्द्र न्यौपानेले आफ्नो छोराछोरीहरु टाढा भएका आमाहरुलाई एक्लोपन महसुस नहोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । वडाका सबै जेष्ठ नागरिकहरुको साहारा वडा भएकोले आफ्नो छोरा छोरी सम्झेर सल्लाह दिन आग्रह गरे । कायक्रममा वडा सदस्य नारायण निरौला , यसोदा सुवेदी , यसैगरी स्थानिय नेत्री कोपिला भट्टराई लगायत उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई वडा सदस्य देवीमाया विश्वकर्माले संचालन गरेकी थिईन । सम्मान पछी जेष्ठ नागरिक सम्मानित आमाहरु र उपस्थित समुर्ण आमाहरुलाई मिठो खिर खुवाइएको थियो । खिर खाइसके पछी आमाहरु भजन किर्तनमा रमाउदै नाचेका थिए ।

Previous Post

कोकाह पानीबारे समन्वय नहुनु गल्ती भयो – साम्पाङ

Next Post

नेपाल नम्बर एक एमरच्योर को उपाधि सुबाशलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist