Tuesday, February 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नेकपा माओवादी केन्द्र धरानमा ६८ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन

नेकपा माओवादी केन्द्रको धरान उपमहानगर अध्यक्ष पदमा ४ जना दाबेदारहरू देखिएकामा अन्तत सर्वसम्मत चयन भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस २ गते २२:४४ बजे प्रकाशित
in FEATURE, राजनीति
0
नेकपा माओवादी केन्द्र धरानमा ६८ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन
59
SHARES
Share on FacebookShare on Twitter

नेकपा माओवादी केन्द्रको धरान उपमहानगर अध्यक्ष पदमा ४ जना दाबेदारहरू देखिएकामा अन्तत सर्वसम्मत चयन भएको छ ।अध्यक्ष पदका दाबेदारहरू उद्धव लिम्बु, सिपी बजगाईँ, सन्तोष लिम्बु, भूपाल चाम्लिङ राई बिचबाट अन्तमा नगर अध्यक्षमा उद्धव लिम्बुलाई चयन गरेको छ ।अधिवेशन ३ दिन अघि सुरु भएको थियो । अधिवेशनले ६८ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरे पनि अध्यक्ष पदमा सहमति जुटेको थिएन ।

सोमबार केन्द्रीय, प्रदेश नेताको पहलमा लिम्बुलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।लिम्बुको अध्यक्षतामा ६९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छ । वरिष्ठ उपाध्यक्ष सिपी बजगाईँ भएका छन् । उपाध्यक्षहरू सुवास खवास, शेष कुमारी घिमिरे, सञ्जुहाङ साँवा बनेका छन् । सचिव भूपाल चाम्लिङ राई, सहसचिव सुमन गहतराज, कोषाध्यक्ष मिक्मा भोटे चयन भए ।
सदस्यहरू सम्फर तामाङ, जीवन राई, मङ्गल सिंह लिम्बु, चन्द्र कुलुङ्ग, आकाश लिम्बु, गेल्वु शेर्पा, बुद्रोस लिम्बु, केशव रिजाल, उद्धव राई, राम खाती, तिलक पौडेल, बम बहादुर तामाङ, देव राई, मो.ईस्तयाज मुस्लिम रहेका छन् ।

यस्तै डम्बर कुमारी देवान, मिना कुमारी राई, बन्दना राई, कृपा राई, कमला बस्नेत, लक्ष्मी रहपाल, विशाल राई, रविन श्रेष्ठ, ऋतुवर्ण राई, दीपक घिसिङ, छोजुङ शेर्पा, शारदा मास्के, तारा राई, राधिका गजमेर लगायत सदस्य छन् । निर्वाचन समिति संयोजक अधिवक्ता दर्शन राई, अधिवक्ता बलराम राई, मीना तामाङ सहित १३ सदस्य थिए ।अधिवेशन माओवादी प्रदेश सह इन्चार्ज सावित्री काफले समरको प्रमुख आतिथ्यमा भएको थियो । केन्द्रीय सदस्यद्वय मुक्साहाङ मेन्याङवो, उमिता बराइली, प्रदेश उपाध्यक्ष शिव डाँगी, प्रदेश सचिवालय सदस्य, धरानका उपमेयर अईन्द्रविक्रम बेघा थिए ।

ADVERTISEMENT
Previous Post

‘कार्साङ’को प्रचार प्रसार पुर्वका शहरहरुमा आक्रमक

Next Post

धरानको बगरकोटमा ११ दिने ‘धरान म्युजिक जात्रा’ साँस्कृतिक महोत्सव हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist