Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानको बगरकोटमा ११ दिने ‘धरान म्युजिक जात्रा’ साँस्कृतिक महोत्सव हुने

पुर्वकै सुन्दर नगरी धरानको पर्यटकीय स्थल धरान १५ को बगरकोट मा १५ दिने 'धरान म्युजिक जात्रा' साँस्कृतिक महोत्सव हुने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस ५ गते २२:३२ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरानको बगरकोटमा ११ दिने ‘धरान म्युजिक जात्रा’ साँस्कृतिक महोत्सव हुने
85
SHARES
Share on FacebookShare on Twitter

पुर्वकै सुन्दर नगरी धरानको पर्यटकीय स्थल धरान १५ को बगरकोट मा १५ दिने ‘धरान म्युजिक जात्रा’ साँस्कृतिक महोत्सव हुने भएको छ । द नेचर क्लब धरान, निशान त्रिवेणी टोल बिकास संस्था धरान १५ को संयुक्त्त आयोजनामा हुन लागेको जात्रा पौष ७ गतेदेखी १७ गतेसम्म ११ दिन सम्म चल्ने क्लबका अध्यक्ष कृष्ण राईले जानकारी दिए । त्रिवेणी महिला समुह धरान १५ सह आयोजक रहेको छ भने संयोजक धरान १५ वडा कार्यालय रहेको छ ।

धरान १५ का वडाध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यतामा बिहिवार पत्रकार सम्मेलनगरी महोत्सवबारे जानकारी गराइएको हो । साझाको समयमा प्राय व्यस्त रहने धरानको बगरकोट एभरेस्ट लाईंनमा रहेको भलिवल मैदानमा आयोजना हुने महोत्सव बिसुद्द सांगितिक हुने आयोजकको भनाइ छ । महोत्सव अवधीभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

४ बजे भन्दा अगाडी दिउँसो प्रवेश निःशुल्क, र ४ बजेपछि कालाकारहरू अनुसार शुल्क ३ सय सम्म हुनसक्ने आयोजकको भनाइ छ । महोत्सव अवधीभर दैनिक रुपमा फरक फरक कलाकारहरुले प्रस्तुती दिनेछन । महोत्सवका लागी सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समीर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ) लगायत साङ्गीतिक व्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक सबै उमेर समूह रमाउने रोटेपिङ, ड्यागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउस लगायतका खेल तमासा रहने संयोजक राइले जानकारी दिए ।

Previous Post

नेकपा माओवादी केन्द्र धरानमा ६८ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन

Next Post

धरान स्थापनाको अवसरमा पाँच दिनसम्म ‘धरान उत्सव’ मनाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist