Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

खानकै लागी पार्टी फुटाएर भागेकाहरु खानकै लागी फेरी फर्केर आए – सुदन किराती

धरानमा आज आईतबार प्रेस सेन्टर सुनसरीद्वारा आयोजित कृष्ण सेन इच्छुक स्मृति दिवसका प्रमुख अतिथि पूर्व पर्यटन मन्त्री किराँती

हंगामा खबर by हंगामा खबर
२०८२ जेष्ठ १३ गते २१:४३ बजे प्रकाशित
in FEATURE, राजनीति, स्थानीय समाचार
0
खानकै लागी पार्टी फुटाएर भागेकाहरु खानकै लागी फेरी फर्केर आए – सुदन किराती
91
SHARES
Share on FacebookShare on Twitter

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अहिले बिभिन्न राजनीतिक दलमा विकृति मौलाएको बताएका छन । खानकै लागी ठुलो भाग खान पाईन्छ भनेर पार्टी फुटाएर जानेहरु फेरी अझै खान पाईन्छकी भने ठुला ठुला कुरा गरेर पुन पार्टीमै फर्कीआएको बताएका छन । धरानमा आज आईतबार प्रेस सेन्टर सुनसरीद्वारा आयोजित कृष्ण सेन इच्छुक स्मृति दिवसका प्रमुख अतिथि पूर्व पर्यटन मन्त्री किराँतीले आफ्नै पार्टी फुटाएर नेसपामा गएका गंगा नारायण श्रेष्ठ लक्षित अभिव्यक्ती दिएका हुन ।

गंगानारायण श्रेष्ठ १० वर्षपछि पुरानै घर माओवादी केन्द्रमा फर्किएपछी उनले यस्तो अभिव्यक्ती दिएको अनुमान लगाउन सकिन्छ । एक अर्को प्रसँगमा पुर्वमन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिषा दिँदा घुस लिने कुरा मानव तस्करीजन्य अपराध भएकोले गृहमन्त्रीले नैतिकता देखाएर पदबाट राजीनामा दिनुपर्नेमा जोड दिए । कृष्ण सेन इच्छुक जस्ता पत्रकारको सपना साकार बनाउन राजनीतिमा व्याप्त यस्तो भ्रष्ट प्रवृत्ति विरुद्ध कलम चलाऊन जरुरी रहेको किरातीले बताए ।

ADVERTISEMENT


“जनपक्षीय पत्रकारिताका योद्धा इच्छुकको स्मृतिमा अन्तरसंवाद बिषयक कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघका पूर्व सभापति केशब घिमिरे, प्रेस सेन्टरका पूर्व केन्द्रीय उपमहासचिव राजन के.डी. लगायतका वक्ताहरूले इच्छुकको जीवन, योगदान र बलिदानीबारे चर्चा गरे।कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा सहभागीहरूले कृष्णसेन इच्छुकको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, सुनसरीका निवर्तमान अध्यक्ष जनकरिषि राई, प्रेस सेन्टरका पुर्ब केन्द्रीय सदस्यद्वय श्रीसिसा राई र अर्जुन शर्मा, वाईसीएल धरानका अध्यक्ष दीपक घिसिङ, धरान–३ का वडा सदस्य मिङमा भोटे, माओवादी केन्द्र धरानका निवर्तमान उपाध्यक्ष सर्बजित राई लगायतको उपस्थिति थियो। प्रगतिशील साहित्यकार एवं क्रान्तिकारी पत्रकार इच्छुकको सशस्त्र जनयुद्धका क्रममा सैनिक हिरासतमा चरम यातना दिएर हत्या गरिएको थियो । उनी ‘जनदिशा’ दैनिकको प्रधान सम्पादक थिए ।

Previous Post

बर्षौदेखि हराएकी मायालाई कुर्दै गायक रोहित थापा मगर

Next Post

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, निर्माण टिमद्धारा दर्शकसंग क्षमायाचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist