Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘घर भत्काएर सडक विस्तार होइन, भएको सडकलाई सदुपयोग गर्न वान वे – मेयर साम्पाङ

मेयर हर्क राज राई (साम्पाङ) ले धरानका घर भत्काएर सडक गर्ने भन्दा पनि भएको सडकलाई सदुपयोग गरेर बिकास गर्ने बताएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ असार ३ गते १७:३२ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
‘घर भत्काएर सडक विस्तार होइन, भएको सडकलाई सदुपयोग गर्न वान वे – मेयर साम्पाङ
53
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (साम्पाङ) ले धरानका घर भत्काएर सडक गर्ने भन्दा पनि भएको सडकलाई सदुपयोग गरेर बिकास गर्ने बताएका छन । आइतबारदेखी धरान ९ को पुतलीलाइन, गौतम पथ र आचार्य लाइनलाई पनि वान वे गर्ने क्रममा बोल्दै उनले साना सडकहरुलाई घर भत्काएर विस्तार गर्ने भन्दा पनि भएको सडकलाई सदुपयोग गर्नको लागी वान वे लागु गरिएको बताए । वान वे गर्दा जनताले दु:ख पाउने भन्दै मेयरले एकल निर्णयमा वान वे गर्‍यो भन्ने आरोप छ नि भन्ने प्रश्नमा उनले , ट्राफिक प्रहरी र वडाअध्यक्षसँग धेरै छलफल गरेर अध्ययन प्रतिवेदन अनुसार वान वे लागु गरिएको बताए । पहिलो पटक वान वे गर्दा पनि धेरै गुनासो हरु आएको र पछी बानी पर्दै जड सबैलाई सहज भएको उनको तर्क छ । धरानमा पहिलो पटक भानुचोकदेखि उत्तर नयाँ बजार र लक्ष्मीचोकदेखि दक्षिण पुरानो बजारमा वान वे लागु भएको थियो ।


आइतबार देखी लागु गरिएको वान वे को रुट भानुचोकदेखि पश्चिम पुतलीलाइनतर्फ भने सवारीसाधन जान पाउनेछ । पुतलीलाइनस्थित आइएमई रहेको चोकदेखि पुर्व भानुचोकतर्फ सवारीसाधन जान निधेष गरिएको छ ।आइएमई चोकदेखि उत्तर गौतमपथ, सब्जीबजार हुदै कलेज रोडतर्फ एकतर्फी मात्र सवारीसाधनलाई जान दिइएको छ ।उक्त सडकमा कलेज रोडदेखि दक्षिण गौतमपथतर्फ सवारीसाधन आउन निषेध छ ।यस्तै, आइएमई चोकदेखि दक्षिण आचार्यलाइन जोडिने शिवप्रकाश मार्ग हुदै भने दुईतर्फी नै सवारीसाधन आउजाउ गर्नसक्छन् ।तर, उक्त शिवप्रकाश मार्गमा दुवैतर्फ सवारीसाधन पार्किङ गर्न निषेध गरिएको छ । वडा नं ९ का अध्यक्ष आचार्यले ७ दिनसम्म परीक्षण गर्ने र त्यसपछि थप परिमार्जन गर्नुपर्ने भए गरिने बताए ।

ADVERTISEMENT
Previous Post

चलचित्र निर्माण गर्दा अध्ययन र अनुसन्धान हुन आवश्यक छ – संयोजक ज्योतीराज राई

Next Post

‘कुमाक्ला फाक’ को ट्रेलर रिलिज , असार १५ गते धरानमा ग्राण्ड प्रिमियर हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist