Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र निर्माण गर्दा अध्ययन र अनुसन्धान हुन आवश्यक छ – संयोजक ज्योतीराज राई

संयोजक ज्योतीराज राईले चलचित्र निर्माण गर्नु भन्दा अगाडी चलचित्र निर्माण गर्ने बिषय बस्तुमाथी निकै मेहनत गरेर गम्भीर भएर अध्ययन अनुसन्धान गर्नु पर्ने बताएकाछन ।

हंगामा खबर by हंगामा खबर
२०८१ असार २ गते ००:३८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र निर्माण गर्दा अध्ययन र अनुसन्धान हुन आवश्यक छ – संयोजक ज्योतीराज राई
45
SHARES
Share on FacebookShare on Twitter

‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजक ज्योतीराज राईले चलचित्र निर्माण गर्नु भन्दा अगाडी चलचित्र निर्माण गर्ने बिषय बस्तुमाथी निकै मेहनत गरेर गम्भीर भएर अध्ययन अनुसन्धान गर्नु पर्ने बताएकाछन । शनिबार बुटवलमा मातृभाषी चलचित्र प्रवर्धन समिति आदिवासी र जनजाती चलचित्र महासंघको आयोजना, चलचित्र बिकास बोर्डको सहयोग र मगर चलचित्रकर्मी संघ रुपन्देहीको सह आयोजनामा सम्पन्न मातृभाषी चलचित्रको निर्माण प्रवर्धन बजारीकरण बिषयक अन्तर्कृया कार्यक्रममा राईले यस्तो बताएका हुन ।

 

ADVERTISEMENT

चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजक राईले आदिवासी र जनजाती चलचित्रको प्रवर्द्दनको लागी समिती गठन भैसकेकोले अबका दिन हरुमा आदिवासी जनजाती चलचित्रहरुको प्रवर्द्दन र बजारीकरण सहज हुने दावी गरे । अब आदिवासी जनजाती चलचित्रहरु फेस्टिवल र च्यारिटीमा मात्र सिमित नभएर अन्य चलचित्रहरु सँगपनी प्रतिस्पर्धामा जाने भएका ले चलचित्र निर्माण गर्दा आदिवासी जनजातीहरुको भावनामा ठेस लाग्ने,उनिहरुको भाषा कला,साहित्य र संस्कृतिमा आच आउने कुरामा ध्यान दिन जोड दिए । चलचित्र मार्फत अब आउने नयाँ पुस्तालाई हाम्रो संस्कृति हरु सिकाउने भएकाले पनि चलचित्र निर्माण गर्दा गम्भीर हुनुपर्नेमा जोड दिए ।


कर्यक्रमका प्रमुख अतिथी आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरु नेपालका मुलवासी भएकाले हाम्रो भाषानै नेपालको मुल भाषा भएकाले मुल भाषामा बनेका चलचित्रहरुलाई विश्व बजारमा पुर्याउने काम महासंघको भएको जिकिर गरे । चलचित्र मार्फत आदिवासीहरु आफ्नो भाषा, कला संस्कृति र परम्पराको संरक्षण गर्ने लागी परेको देखेर सरकार पक्षका ढोङगीहरु अत्तालिन थालेको आरोप समेत लगाए । कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्माण, निर्देशन र प्रवर्द्दनमा बिशेष योगदान पुर्याउने मेजन पुन मगर , धनबहादुर गुरुङ र छबिलाल(कोपिला) चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रमका अर्का वक्त्ता कलाकार तथा निर्माता धनबहादुर गुरुङले सरकारले जनजातीहरुको भाषा संस्कृति लाई दमन गरेकै कारण आदीवासीहरुको कथामा निर्माण गरिएको चलचित्रहरुले बजार पाउन नसकेको बताए ।

Previous Post

धरानमा धुम मचाउदै ‘गाउ आएको बाटो’, आईतवारको ६ शो नै हाउसफुल

Next Post

‘घर भत्काएर सडक विस्तार होइन, भएको सडकलाई सदुपयोग गर्न वान वे – मेयर साम्पाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist