Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘कुमाक्ला फाक’ को ट्रेलर रिलिज , असार १५ गते धरानमा ग्राण्ड प्रिमियर हुँदै

नेपाली भाषाको लिम्बु सांस्कृतिक चलचित्र 'कुमाक्ला फाक' को निर्माण सम्पन्न संगै ट्रेलर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ असार ४ गते १५:३७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘कुमाक्ला फाक’ को ट्रेलर रिलिज , असार १५ गते धरानमा ग्राण्ड प्रिमियर हुँदै
78
SHARES
Share on FacebookShare on Twitter

नेपाली भाषाको लिम्बु सांस्कृतिक चलचित्र ‘कुमाक्ला फाक’ को निर्माण सम्पन्न संगै ट्रेलर रिलिज भएको छ । सिल्वर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमा रिलिज भएको १ मिनेट १६ सेकेण्डको ट्रेलरले लिम्बु जातीको संस्कारलाई पेश गरेको देखिन्छ । ट्रेलर रिलिज अघीनै चलचित्रको पहिलो प्रदर्शन आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजना गरेको ‘कोशी चलचित्र महोत्सव -२०८१’ मा भएको हो । मन्त्रालयले माग गरेको मापदण्ड अनुसार चलचित्र दर्ता गराइ बिर्तामोड स्थित पाथिभरा सिनेप्लाजामा प्रदर्शन गरिएपछी दर्शकहरुको अत्यधिक माग भएको कारण अब यही असार १५ गते धरानमा ग्राण्ड रेड कार्पेट शो गर्ने तयारी रहेको ‘कुमाक्ला फाक’ का लेखक तथा निर्देशक नविन मेन्याङवोले जानकारी दिए । धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान को अडिटरिएम हलमा ‘कुमाक्ला फाक’ को ग्राण्ड शो हुने मेन्याङ्बोले जानकारी दिए । सोही दिन थियटर साहारा कै प्रस्तुती रहेको सर्ट मुवी ‘द रेड मुन’ को पनि अन्तिम प्रदर्शन गरिने मेन्याङवोले जानकारी दिए । मेन्याङ्बोका अनुसार यो प्रदर्शन पछी ‘द रेड मुन’ लाई युट्युबमा अपलोड गरिने छ । यस अघी थियटर साहारा धरानले १० वर्षे शसस्त्र माओवादी द्धन्दको कथालाई समेटेर छोटो चलचित्र ‘द रेडमुन’ निर्माण गरेको थियो ।‘

कुमाक्ला फाक’ लाई नविन पराजुलि र सुरेस कुमार लाबुङले संयुक्त लगानी गरेर निर्माण गरेका हुन । चलचित्रमा प्रेम सुब्बा , उदय कुरुम्बाङ , नुमा लिम्वु , रोजनि तेयुइं , प्रकास लिम्बु , सानुराजा थेगिम , दिलु सुब्बा , राधा फोम्बो , संचमाया पंधाक , पुर्णिमाया लिम्बु , जमुना लिम्बु , तेज मेन्याङ्बो , नविन पराजुली र वाल कलाकार अकिंत लिम्बुले अभिनय गरेकाछन । ‘कुमाक्ला फाक’ को सम्पूर्ण प्राविधिकको काम कोशी भिजन नेपाल इटहरी र काठमाण्डौको टिमले सम्हालेका छन । लिम्बु जातीको सुंगुर संगको परम्परागत सम्बन्ध र त्यसले पारेको असर बारे ‘कुमाक्ला फाक’ ले बोल्ने भएकाले हाम्रो मुख्य पात्रनै कालो सुङ्गुर रहेको निर्देशक मेन्याङ्बोले बताए । कथाले मुल पात्रमा कालो सुंगुर लाई माग गरेको थियो त्यसैले सर्ट मुवीको मुख्य पात्रनै कालो सुङगुर रहेको उनको दावी छ । हाम्रो समाज, गाउघरको आर्गनिक कला , सॅस्कृति र शैलीको प्रतिनिधित्व गर्दै फिल्मले चाडै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागी हुने निर्देशक मेन्यङ्बोले बताए ।

ADVERTISEMENT
Previous Post

‘घर भत्काएर सडक विस्तार होइन, भएको सडकलाई सदुपयोग गर्न वान वे – मेयर साम्पाङ

Next Post

बलियो स्टार कास्ट बन्दै ‘मायाका रङहरु’, प्रेम गीत -३ का भिलेनको इन्ट्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist