Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानलाई दिने बजेट रोक्न मेयरले मन्त्रालयलाई पत्रचार गरे – उप प्रमुख बेघा

धरानको बिकासका लागी मन्त्रालयले दिने बजेट नदिन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रचार गरेरै रोक्ने गरेको उप मेयर अइन्द्र बिक्रम बेघाले आरोप लगाएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ ३२ गते ०८:११ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरानलाई दिने बजेट रोक्न मेयरले मन्त्रालयलाई पत्रचार गरे – उप प्रमुख बेघा
42
SHARES
Share on FacebookShare on Twitter

धरानको बिकासका लागी मन्त्रालयले दिने बजेट नदिन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रचार गरेरै रोक्ने गरेको उप मेयर अइन्द्र बिक्रम बेघाले आरोप लगाएका छन । बिहिबार पत्रकार सम्मेलन गरी उप प्रमुख बेघाले यस्तो बताएका हुन । प्रदेश र केन्द्रका मन्त्रालयहरुमा आफ्नो लेटर प्याड बाहेक अन्यहरुबाट आएको बजेट प्रस्ताव रोक्न र कार्यन्वयन नगर्न मेयरले पत्रचार नै गरेको पत्रहरु मन्त्रालयमा रहेको बेघाले बताए । आफुले मागेको बजेट बाहेक कुनै पनि राजनीतिक दल या उपप्रमुखको लेटर प्याडबाट आएको बजेट प्रस्तव कार्यन्वयन नगरन बजेट नदिनु भनेर पत्रचार गरेर धरानको बिकास नचाहेको बेघाको आरोप छ ।

मेयर हर्क साम्पाङको कार्यशैलीका कारण धरान उपमहानगरपालिका अस्तव्यस्त भएको उपमेयर बेघाले आरोप लगाएका छन् । मेयर साम्पाङले बिहीबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै प्रकट गरेका धारणाप्रति आपत्ति जनाउँदै उपमेयर बेघाले पनि बिहीवारनै कार्यकक्षमा पत्रकार सम्मेलन आयोजना गरेका हुन । कार्यपालिका सदस्यहरूले मेयर साम्पाङको कार्यशैलीमा आपत्ति जनाउँदै बिहीबार बोलाइएको कार्यपालिका बैठक नभए पछि उपमेयर बेघाले पत्रकार सम्मेलनमा भने ‘मेयर साम्पाङले कार्यपालिकालाई ‘कोमा’मा पुर्‍याएर उपमहानगरपालिका सञ्चालन गर्न खाजेका छन् ।’

जनप्रतिनिधि, सङ्घ संस्था, कर्मचारी प्रशासनसँग समन्वय गर्नु पर्नेमा मेयर साम्पाङले प्रशासनिक अधिकार समेत आफैले प्रयोग गर्न खोजेको उपमेयर बेघाले आरोप लगाए । प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने कार्य, योजना, सम्झौता नगर प्रमुख आफैले गर्दा प्रशासनिक काम कारबाहीमा अवरोध उत्पन्न भएको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृतको अधिकार र दफा १६ (ख) मा उल्लेख भएकोमा उपमेयरले ध्यानाकर्षण गराएका छन् । मेयर साम्पाङले आफ्नो उप-प्रमुखको अधिकार समेत प्रयोग गरी ऐनको पदीय आचरण विपरीत कार्य गर्न थालेको उपमेयर बेघाको आरोप छ ।

ADVERTISEMENT

‘धरान उपमहानगरपालिका स्थानीय सरकार सञ्चालन ऐन अनुसार समन्वयात्मक ढङ्गले अगाडी बढ्न नसकेकोमा मेयर जिम्मीवार हुनुपर्ने बेघाको भनाइ छ । उपमेयर बेघाद्वारा जारी विज्ञप्तिमा आफू निर्वाचित भएर आएपछि २ वर्षसम्म जिम्मेवार ढङ्गमा प्रस्तुत हुँदाहुँदै पनि उपमहानगरपालिका अस्तव्यस्त हुनुको मुख्य कारण नगर प्रमुखको कार्यशैली नै भएको उल्लेख छ ।आर्थिक कारोबारको अधिकार प्राप्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलालाई काम नगर्नु भनेर पत्र र मौखिक आदेश दिएको कारण आर्थिक वर्षको अन्त्यमा समस्या सृजना भएको बेघाद्वारा हस्तक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Previous Post

रिलिज भएको १० बर्षपछी प्रकाश सुब्बाको ‘मिराज’ युट्युबमा

Next Post

फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्षको परिवारका ५ जनाको पहिरोमा परी मृत्‍यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist