Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

“सुमेधा वक्तृत्वकला प्रतियोगीता”को पहिलो चरणबाट उत्कृष्ट २० छनोट

प्लस टु स्तरीय "सुमेधा वक्तृत्वकला प्रतियोगीता"को सनिबार सम्पन्न पहिलो चरणबाट उत्कृष्ट २० प्रतियोगी छनोट भएका छन।

हंगामा खबर by हंगामा खबर
२०८० माघ ७ गते १२:०९ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
“सुमेधा वक्तृत्वकला प्रतियोगीता”को पहिलो चरणबाट उत्कृष्ट २० छनोट
62
SHARES
Share on FacebookShare on Twitter

-याडिकल लाईट नेपाल प्रा.लि. ले आयोजना गरेको धरान उप-महानगरव्यापी प्लस टु स्तरीय “सुमेधा वक्तृत्वकला प्रतियोगीता”को सनिबार सम्पन्न पहिलो चरणबाट उत्कृष्ट २० प्रतियोगी छनोट भएका छन।धरान -१३ को वडा कार्यालय परिसरमा रहेको वडा बाल सन्जालको हलमा भएको प्रतियोगीतामा धरान भरिका १९ वटा प्लस टु का २९ जना बिद्यार्थीहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ।सहभागिहरुले “बर्तमान शिक्षा प्रणाली र देसको अबस्था” को बारेमा बोलेका थिए। अधिकाम्स बिद्यार्थीहरुले देसको बर्तमान शिक्षा प्रणाली धेरै पुरानो भएको बताउदै समय सापेक्षा सिपमुलक र रोजगारमुखी शिक्षा हुनुपर्नेमा जोड दिए।


उत्कृष्ट २० मा छनोट हुने बिद्यार्थीहरुमा बिष्णु मेमोरियलकि लक्ष्मी राई, धरान मा.बि. कि बिदिसा अग्रवाल र स्नेहा श्रेष्ठ, धरान आदर्सका राजिव बास्कोटा, बिजयपुर मा.बि. का सुमन राई, शिक्षा निकेतन मा.बि. कि सजिना ताम्राकार, शारदा बालिका नमुना मा.बि. कि अनुस्का राई रहेका छन। यसै गरि हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलाका सुप्रीया तामाङ र समष्टिना श्रेष्ठ, पब्लिक हाई स्कुलका राम प्रसाद बिश्वकर्मा र कृयता श्रेष्ठ, धरान मेघा-हिमालयनका सम्पन्न सुवेदी र पार्वती शाह, यु.एन.नबोदयका स्नेहा निरौला र शितल अधिकारी, पब्लिक मा. बि. का गरिमा पौडेल छनोट भएका छन।यसैगरी अन्य छनोट हुनेहरुमा शिक्षा सदन मा.बि. का जेनिशा राई, चन्द्र संस्कृत मा. बि. का सृजन खतिवडा र रिषिराज गौतम र ज्ञानोदय मा.बि. कि अनिसा कार्की रहेका छन।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेस बिद्रोही र सहिद स्मृती मा.बि. का शिक्षक टन्क भट्टराई थिए। बिद्यार्थीहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले बताए। प्रा.लि.का निर्देसक हिमाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा धरानका उप-मेयर अइन्द्र बिक्रम बेघा प्रमुख अतिथी थिए। कार्यक्रममा धरान-१ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकरिषी राई, यु. एन. कलेजका अध्यापक राम लिम्बू. सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. का सिइओ सुरेन्द्र घिमिरे, अमर सेवा समाजका अध्यक्ष भुमिराज लिम्बु लगायतको उपस्थिति थियो। दोश्रो चरणको प्रतियोगिता आगामी माघ-१० गते बुधबार हुने आयोजकले जनाएको छ।

ADVERTISEMENT
Previous Post

रिसाको मायालाई फकाउने आइडिया खोज्दै तिलक र जुना

Next Post

इसाई चलचित्र ‘भुगोल’ को धरानमा प्रिमिएर शो, पास्टरहरुद्वारा तारिफ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist