Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

लेटाङका नगर प्रमुखले सालीक हटाए, कार्यालयमा ताला

सहिदको प्रतिमा नगरपालिकाले हटाउदा लेटाङ नगरप्रमुखको कार्यालयमा ताला

हंगामा खबर by हंगामा खबर
२०८० माघ ६ गते ०७:४९ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
लेटाङका नगर प्रमुखले सालीक हटाए, कार्यालयमा  ताला
141
SHARES
Share on FacebookShare on Twitter

लेटाङ, ५ माघ । सहिद स्मृति प्रतिष्ठान लेटाङ्गले निर्माण गर्न लागेको (सहिद पार्क) मा सहिद हरि भट्टराईको प्रतिमा नगर प्रहरीले तोडफोड गरेको भन्दै यसको बिरोध स्वरुप नगरप्रमुख भुपेन्द्र कुमार लावतिको कार्यकक्षमा ताला लगाईएको छ । । बिहीवार औपचारिक रुपमा समुद्धघाटन सम्पन्न गरि सहिद स्मृति प्रतिष्ठानमा राखिएको भट्टराईको प्रतिमामा तोडफोड भएको नेकपा माओवादी केन्द्रका नेता कृष्ण लम्सालले जानकारी दिनुभयो । सहिद हरि भट्टराई (परिवर्तन) को सालिक लेटाङ नगरपालिकाको नगर प्रमुख भुपेन्द्र कुमार लावतिको ठाडो निर्देशनमा नगर प्रहरीले हटाएको आरोप छ ।प्रतिष्ठान निर्माण स्थलका लागि नगर प्रमुखकै कार्यकक्षमा भेट गरेर मौखिक जानकारी सहित सो कार्यलाई अगाडि बढाईएको प्रतिष्ठानका अध्यक्ष लम्सालले बताए। यसरी जानकारी सहित अगाडि बढ्दा नगर प्रमुखले दादागिरी शैलिमा प्रतिमा हटाएर तोडफोड गर्नु समग्र लेटाङ्गबासीको अपमान गरेको बताए। “सहिद कसैको ब्यक्तिगत हुदैन, कुनै पार्टीको र धर्मको हुदैन” सबैको साझा र रास्ट्रको हुन्छ। यस्तो काममा भाजो हालेर नगर प्रमुखले गलत गरे ‘उनले थपे’।


नगर प्रहरीले सालिक हटाएर निर्माण स्थलमा तोडफोड गरेको भन्दै नेकपा माओवादी केन्द्र लेटाङले खेद प्रकट गरेको हो । शहिद स्मृति प्रतिष्ठान दर्ता गरी लेटाङ–४ र ५ मा पार्क निर्माणको काम सुरुवात भएको थियो । लेटाङ नगरबाट १० वर्षे जनयुद्दको समयमा १६ जना लेटाङबासीले साहादत प्राप्त गरेका थिए । भने सो प्रतिष्ठान तिनै सहिदहरुको सम्झनामा निर्माण गर्न लागिएको हो।ईश्वर ढुंगाना(प्रभात), हरि भट्टराई (परिवर्तन), डम्बर चेम्जोङ (अजम्बर) पुष्प भट्टराई (वादल), मेनुका चेम्जोङ (नमुना), डिल्ली पौडेल (दिलीप), केवल राना मगर(कमल) लगायत शालिकसहित पार्क निर्माण गर्ने काम थालनीका लागि शुरुवाती चरणमा रहेको थियो ।सोही क्रममा पार्कमा सहिद हरि भट्टराई (परिवर्तन) को शालिक राखिएको थियो । सो शालिक नगरप्रमुख लावतीले नगरप्रहरी लगाएर हटाएको र निर्माण स्थलमा तोडफोड गरेको भन्दै माओवादीले त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।


शहिद स्मृति प्रतिष्ठान लेटाङका अध्यक्ष कृष्ण लम्साल (अनन्त) ले शालिक हटाएर बहादुरी देखाएको भन्दै त्यसका परिणाम ठिक नहुने चेतावनी दिनुभएको छ । उहाँले सयौं संघसंस्थाले जग्गा अतिक्रमण गर्दा मौन रहने प्रमुख लावतीले सहिद पार्कमा गिद्धे नजर लगाएको आरोप लगाउनुभयो । यसबारे बुझ्न मेयर लावतीलाई फोन सम्पर्क गर्दा फोन उठेन।नगरप्रमुखको कार्यकक्षमा तालाबन्दीलेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।आज नेकपा माओवादी केन्द्र लेटाङले तालाबन्दी गरेको हो । नगरप्रमुख लावतीको निर्देशनमा सहिद हरि भट्टराई (परिवर्तन) को सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा माओवादीले तालाबन्दी गरेको छ ।लेटाङ–४ मा शहिद स्मृति प्रतिष्ठानले पार्क निर्माणको काम सुरुवात भएको थियो । लेटाङ नगरबाट १० वर्षे जनयुद्दको समयमा १६ जना लेटाङबासी ज्यान गुमाएका थिए । उनीहरुको शालिकसहित पार्क बनाउने कार्यको सुरुवातकै क्रममा नगरप्रमुख लावतीले अवरोध सिर्जना गर्न नगर प्रहरी परिचालन गरेर शालिक हटाउने काम भएको ठहर गरेका छन् ।

ADVERTISEMENT
Previous Post

अदालतको आदेशमा साम्पाङले घुडा टेके, खोलिदिए बिपीको ताला

Next Post

बाफ्टामा छानिएर विश्व चर्चा कमाएको ‘गोर्खा वारियर’ फागुन ११ मा रिलिज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist