Sunday, May 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कोकाह खानेपानी आयोजनालाई हङकङ बाट फेरी सहयोग

हंगामा खबर by हंगामा खबर
२०८० असार ८ गते ०८:२२ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
कोकाह खानेपानी आयोजनालाई हङकङ बाट फेरी सहयोग
64
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) को कोकाहा खानेपानी आयोजनाका लागी हङ्कङबाट फेरी ठुलो सहयोग जुटेकोछ । हङ्कङमा बस्दै आएका भारतीय सैनिकहरुको संगठन भारतीय गोर्खा भू.पू सैनिक संघ हङकङ द्धारा अभियान कोकाह खोला खानेपानी आयोजना सहयोगार्थ रू ७लाख २८ हजार ९९३ रकम हस्तान्तरण को चेक हस्तान्तरण गीतकार तथा समाजसेवी मीना सिंगकले जानकारी दिनु भयो । २२ जुन २०२३ का दिन जोर्डन अवस्थित गोर्खा रेष्टुरेन्ट एण्ड बारमा एक कार्यक्रम आयोजना गरी रु ७,२८७९३ /- को चेक हस्तान्तरण गरिएको थियो । उक्त रकम को चेक हाल हङ्कङमै रहनु भएकी मिना सिंगकलाई नै हस्तान्तरण गरिएको थियो । धरानको विकास र समृध्दि को लागि सहयोग पुर्याएको भन्दै भारतीय गोर्खा सैनिक संघ हङकङ लाई मिनाले धन्यवाद र हार्दिक आभार व्यक्त्त गर्नु भएकोछ ।

सिंगककै संयोजकत्वमा धरानलाई पानी खुवाउने अभियान शुरु गरेका धरानका मेयर हर्क साम्पाङको अभियानलाई सफल बनाउन आयोजना गरिएको “कोकाहा साँगीतिक साँझ -२०७९ कार्यक्रम सम्पन्न भएको थियो । सिंगकले उक्त्त साझको लागी सहयोग गर्ने ब्रुइगेस कन्स्ट्रक्सन कम्पनी हङकङमा कार्यरत १०७ जना नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई हङ्कङनै पुगेर सम्मान पत्र बितरण गर्नु भएको थियो । गत चैत्र २५ गते शनिवार धरान १२ स्थित पब्लिक हाइस्कुल को खेल मैदानमा भएको च्यारिटी कन्सर्टमा धराने जनताहरुको बाक्लो उपस्थिती रहेको थियो । साम्पाङ मेयर भए देखी धरानको खानेपानीको लागी अभियान मार्फत धेरै सहयोगहरु जुटीरहेको संयोजक सिंगकले जानकारी दिनुभयो ।

ADVERTISEMENT

Previous Post

ओखलढुङ्गाको पहिरोमा परी एकैपरिवारका ४ जनाको मृत्यु

Next Post

“हाङनान्द” को प्रदर्शन धरान हङकङ सहित ७ शहरमा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist