Sunday, May 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

“हाङनान्द” को प्रदर्शन धरान हङकङ सहित ७ शहरमा हुने

हंगामा खबर by हंगामा खबर
२०८० असार ८ गते ०९:४८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
“हाङनान्द” को प्रदर्शन धरान हङकङ सहित ७ शहरमा   हुने
80
SHARES
Share on FacebookShare on Twitter

याक्थुङ मुन्धुममा आधारित ऐतिहासिक चलचित्र “हाङनान्द” को बिशेष शो असार २८ गते बिहिबार धरान स्थित फ्रेन्ड्स सेनिमा,(बारह कप्लेक्स) हुने भएकोछ । निर्देशक बिजय संयक सुब्बाको निर्देशनमा नेपाली भाषाको लिम्बु जाती बिशेष चलचित्र हाङनान्दको बिशेष शो धरान संगै दमक,(झापा), इटहरी, केराबारी,धनकुटा, पाचथर, ताप्लेजुङ र तेह्रथुम गरिने निर्देशक सुब्बाले जानकारी दिए । नेपाल शो पछी अगामी सेप्टेम्बर १० तारिखमा हेनरी जि लेओङ यु मा तेइ कम्युनिटी सेन्टर हंङकंङमा पनि बिशेष शो हुने निर्माण टिमले जानकारी दिएकोछ । भर्खरै काठमण्डौमा सम्पन्न अन्र्तराष्ट्रिय फिल्म फेस्टिवल निफमा पनि अफिसियल छनोट भएर बिशेष प्रदर्शन गरिएको “हाङनान्द” को ट्रेलर पनि सार्वजनिक भएकोछ । ट्रेलर ओएस आर डिजिटलको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएकोछ । ३ मिनेट ५ सेकेन्डको ट्रेलरलाई पछील्लो समय दर्शकहरुले मन पराइरहेका छन ।


हाङ्नान्द लिम्बूहरुको पवित्र बाजा च्याब्रुङको बारेमा बनाइएको निर्देशक सुब्बाले जानकारी दिनुभयो । हङकङमा बसोबास गर्दै आउनु भएका हेमन्तकृष्ण पंधाक लिम्बुको लेखन रहेको मौलिक कथा रहेको फिल्ममा बिजय संयोक सुब्बाको पटकथा तथा निर्देशन रहेकोछ । लिम्बु मुन्धुमी कथामा आधारित नेपाली चलचित्र हाङनान्द लाई श्रीमती धन कुमारी लिम्बुले निर्माण गरेकी हुन । यस चलचित्रको माध्यमबाट नेपाली समुदाय तथा अन्तरास्ट्रिय स्तरमा लिम्बु मुन्धुमी संस्कृतीलाई परिचित गराउने उद्देश्य रहेको निर्देशक सुब्बाको दावी छ ।

ADVERTISEMENT

हाङनान्द मा मुख्य भूमिकामा अभिनेता हेमन्तकृष्ण पंधाक, सिता तुम्बाहाम्फे, चन्द्रघोज लिम्बु, युमारानी लिम्बु, बिनोद पोमो, नबिन मेन्याङबो, उदय कुरुङबाङ छन भने हिमाल दाहाल, संगीता लावती रहनुहुने छ । हाङनान्दमा चर्चित सिनेम्याट्रोग्राफर् दीपक बज्राचार्यको छायांकन , झुमा (वनेम) लिम्बुको संगीत , पूमुख सह निर्देशक संगीतकार महेश बराल, राजेन्द्र खड्काको सम्पादन , रमेश थापाको VFX (Animation) , सूवल आर।पीको साउण्ड , मिलन सुबेदीको प्रोडक्सन डिजाइनर र कस्ट्युम परिकल्पनाकार संगीता लावती रहेकिछ्न भने निर्देशन एड्भाइजरको रुपमा केदार भुसाल रहेको निर्माण टिमले जनाएकोछ । लगभग ६५ लाखको बजेटमा निर्माण भएको हाङनान्द मोरङको केराबारी , धरान ,दमक , पाचथर, र ताप्लेजुङमा छायांकन गरिएको निर्माण टिमले जनाएकोछ ।

Previous Post

कोकाह खानेपानी आयोजनालाई हङकङ बाट फेरी सहयोग

Next Post

दिनेश राउतको निर्देशनमा बन्ने फिल्ममा प्रदीप र पल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist