Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

शहीद लाजेहाङको परिवारलाई हङकङबाट आर्थिक सहयोग

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख ८ गते १८:०४ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
शहीद लाजेहाङको परिवारलाई हङकङबाट आर्थिक सहयोग
48
SHARES
Share on FacebookShare on Twitter

कोशी प्रदेश नामको बिरोधमा आन्दोलनको क्रममा घाइते भएर उपचारको क्रममा ज्यान गुमाएका शहीद पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई हङकङमा रहेको प्रदेश १ पहिचानी नाम सङ्घर्ष समितिबाट आर्थिक सहयोग प्रदान गरिएको छ । आज शुक्रवार नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालय धरानमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा ५ लाख ११ हजार ५८५ रुपैंयाको चेक शहीद आमा धनमाया लिम्बुलाई हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण समितीका स्थानिय संयोजक लेखक तथा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राईको अध्यक्षतामा आयोजित कार्यक्रममा शाहीद परिवारबाट शहीदकी आमा धनमाया लिम्बु , छोरा र बहिनिको उपस्थित रहेको थियो । रकम सङ्घर्ष समिति हङकङका संयोजक किरण सुच्चा राईको नेतृत्वमा हङकङका नेपालीहरूबाट सङ्कलन गरिएको स्थानिय संयोजक जनक ऋषि राईले जानकारी दिए । चेक किरात राई यायोक्खा, सुनसरी मार्फत हस्तान्तरण गरिएको हो । यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, सुच्चा कल्याणकारी सेवा समाजका केन्द्रीय अध्यक्ष बिनोद सुच्चाले चेक हस्तान्तरण गरेका हुन् ।

चैत ५ गते विराटनगरको रोडशेष चोकमा निषेधाज्ञा उल्लङ्घन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ भीड बढ्ने क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । त्यस क्रममा प्रहरीले लाठी चार्ज नगरे पनि अश्रुग्याँस र हवाइफायर गरेर भीडलाई तितरबितर बनाएको थियो । हाल लाजेहाङको शब धरानमै रहेकोछ । लाजेहाङको मृत्‍यु पछी पहिचानवादीहरुले उनलाई शाहीद घोषणा माग गर्दै आन्दोलन चर्काएपछी सरकारले लाजेहाङलाई शाहीद घोषणा गरेको थियो । अब भने लाजेहाङको अन्त्येस्टी बैशाख ९ गते गरिने तयारी गरिएको जनक ऋषि राईले जानकारी दिए । राईका अनुसार बैशाख ९ गते बिहान १० बजे धरानबाट लाजेहाङको शव यात्रा हुनेछ । बिहान १० बजे धरान परिक्रमा गरी श्रदाण्जली सभा गरिने , ११ बजे इटहरी र १२ : ३० बजे बिराटनगरमा लगेर शब यात्रा गरेर ४ बजे शाहीदको घर मोरङको बेलाबारी लगेर अन्त्येस्टी गरिने भएको छ ।

ADVERTISEMENT

Previous Post

धरानका मेयर र वडाध्यक्षहरु विच राजिनामा मागामाग

Next Post

इटहरीका मेयरद्वारा ठेकेदार कम्पनीको गाडी नियन्त्रण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist