Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कोकाह पानीबारे समन्वय नहुनु गल्ती भयो – साम्पाङ

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख ६ गते १६:५७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
कोकाह पानीबारे समन्वय नहुनु गल्ती  भयो – साम्पाङ
64
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङके बराहक्षेत्र नगरपालिका पुगेर कोकाहा खानेपानी योजना बारे आफुबाट गल्ती भएको स्विकारेका छन । कोकाहा खोलाको पानी धरान सम्म ल्याउन दिनरात श्रमदान मार्फत खटिरहेका मेयर साम्पाङले वराहक्षेत्र नगरपालिकाको भुमि प्रयोग गरी कोकाहा खोलाको पानी धरान ल्याउदा स्थानिय सरकार वराहक्षेत्र नगरपालिका सँग समन्वय नगरी धरान पानी ल्याउदा वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ चावचाका स्थानियबासीले आपती जनाएपछी वराहक्षेत्र नगरपालिकाले साम्पाङलाई पत्र काटेको थियो ।

सोही पत्रअनुरुप मेयर साम्पाङ वराहक्षेत्रका मेयर रमेश कार्कीसँग कुराकानी गर्न बुधवार बिहान चक्रघट्टी पुगेका थिए । भेट्घाटको क्रममा साम्पाङले नगरपालिकासँग समन्वय नहुनु गल्ती, कमी कमजोरी भएको धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले स्विकार गरेका छन् ।  बुधवार दुवै नगरपालिकाका मेयर बिच भएको छलफलमा आवश्यक समन्वय गरेर मात्र काम सुरु गर्ने सहमति भएको छ । प्रमुख साम्पाङका अनुसार कोकाहको पानी ल्याउदा वराहक्षेत्रको भुभाग प्रयोग गर्दा हुने क्षतिको विषयमा थप छलफल भए पछि मात्र काम सुरु हुनेछ । बराह क्षेत्रका मेयर कार्कीले भने जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय सँग समन्वय गरिने बताएका छन ।

Photo : Sangam Bista

ADVERTISEMENT
Previous Post

नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या बढ्दै ,

Next Post

वडा नम्बर ६ द्वारा आमाहरुलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist