Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मधेसी सेवा समाज सुनसरीको कार्यालय उदघाटन

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख ३ गते १०:०१ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मधेसी सेवा समाज सुनसरीको कार्यालय उदघाटन
36
SHARES
Share on FacebookShare on Twitter

नया बर्ष बि.स. २०८० सुरुभएसंगै मधेशी समुदायले मनाउने जुडसितल पर्बको अबसर पारी मधेसी सेवा समाज सुनसरी जिल्ला कार्य समितीको कार्यालय धरानमा समुदघाटन गरिएको छ । शनिबार एक भब्य कार्यक्रमका बीच धरान १ सुनसरी उद्योग बाणिज्य संघ अगाडी धुलिखेल समाज जाने गल्लिमा रहेको उक्त समाजको कार्यलय समुदघाटन गरिएको हो । समुदघाटन कार्य महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रा.डा. तथा मधेशी सेवा समाजका बिद्यान मस्यौदा तयारकर्ता र सल्लाहकार समेत रहनुभएका अशोक झाले गर्नुभएको थियो । सोही क्रममा प्रमुख अतिथि झाले मधेशी सेवा समाजको स्थापना कुनै पार्टीको नभई जातीको सेवाका लागी गरिएको बताए ।
उनले मधेशी समुदाय पनि अबको समाजमा अगाडी बढन र आफना काम कतब्र्य तथा सेवा मार्फत समाजलाई अगाडी बढाउने उदेश्यका साथ पनि गठन भएको बताए । झा ले यो समाजको कल्पना करिब ५ बर्ष अगाडी नै गरेको भएपनि अन्नत अहिले आएर आधिकारीकताको रुपमा तयार भएको बताए ।


उनले धरानमा निकैको संख्यामा मधेशी समुदाय बसेको भएपनि कुनै संस्घ संस्था नहुदा काम गर्न अप्ठयारो भईरहेको अबस्थामा अबको दिनले यो समाजले अगाडी बढाएर जाने पनि बताए । झाले यस समाजको स्थापना गर्नुको मुख्य उदेश्य नै सबै मधेशी जातीलाई एकिकृत गर्दे आफसी भाईचारका कायम गर्नु नै रहेको बताएका थिए । समाजका जिल्ला अध्यक्ष महेन्द्र दत्त कायस्थको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पुर्बाअन्चल क्याम्पस धरानका प्रध्यापक रामदयाल यादव,मधेसी युबा सेवा समाजका सम्योजक दिपक अग्रहरी,मधेसी महिला सेवा समाजकि सम्योजक रेखा शाह लगायतका समाजका करिब ४०÷५० जनाको उपस्तिथि रहेको थियो ।


मधेशी सेवा समाजका सचिव डा.श्रीराम शाहले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमकै दौरान महेन्द्र भगत र सुशील शाहले आजिबन सदस्य समेत लिएका थिए । समाजको अन्य ब्यक्तिहरुका लागी सदस्यता फारम खुल्ला रहेको र मधेशी समाजका ईच्छुक ब्यक्तिहरुले सदस्यता फारम कार्यलयमा गएर लिन सकिने र फारम भरेर समाजको सदस्य बन्ने अबसर जुटाईदिएको समाजका अध्यक्ष महेन्द्र दक्त कायस्थले जानकारी दिएका छन ।

Previous Post

‘जारी’ हेर्न लिम्बु ड्रेसमा युवतीहरु (भिडियो सहित )

Next Post

सिनेमाहलबाट ब्याक भएको फिल्म ‘बुलाकी’को गीत रिलिज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist