Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान -५ देउरालीमा गणित शिक्षण सिकाई तालिम सम्पन्न

हंगामा खबर by हंगामा खबर
२०७९ चैत्र २८ गते ०९:०९ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरान -५ देउरालीमा गणित शिक्षण सिकाई तालिम सम्पन्न
69
SHARES
Share on FacebookShare on Twitter

– तिर्थ कार्की
क्रियटिभ स्कुल सर्कल धरानले सोमबार गणित विषय शिक्षण सिकाई सम्वन्धि तीन दिवसिय तालिम सम्पन्न गरेको छ ।धरान–५ देउराली स्थित डि.पि विलिभर्स इङलिस स्कुलमा तालिम सम्पन्न भएको हो । प्रशिक्षक दयामान श्रेष्ठले तालिम अवधिभर गणित विषय प्रभावकारी ढङ्गले कसरी शिक्षण गर्ने भन्ने विषयमा शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए । उनले गणित विषयका शिक्षकहरु कडा रुपले प्रस्तुत हुने गरेका कारण विद्यालयमा विद्यार्थीहरुले शिक्षकहरुलाई प्रश्न सोध्न डराउने गरेकोले गणित विषय कठिन महशुस भएको वताए ।

उनले कुनै विषयको शिक्षक सरल र नरम भएर प्रस्तुत भएको अवस्थामा विद्यार्थीहरुले प्रश्न गर्न सक्ने र समाधान खोजिने वताए ।उनले सिकाईलाई प्रभावकारी रुपमा स्कुलमा लागू गर्न सकेमात्र तालिमको उपलव्धि हुने वताएका थिए ।सर्कलमा आवद्ध भएका स्कुलहरु मध्ये ७ बिद्यालयका ४२ जना शिक्षकहरु सहभागी भएका थिए।विषयगत तालिम दिएर शिक्षक र शिक्षिकालाई दक्ष वनाउने उदेश्यले तालिमको आयोजना गरीएको क्रिएटिभ स्कुल सर्कलका अध्यक्ष गंगाराम राईले वताए ।

ADVERTISEMENT


तालिममा एक्वा डाईनेष्टी इङ्लिस स्कुल, धरान–१७,आवर होम इङ्लिस बोर्डिङ स्कुल, डि.पि.बिलिभर्स इङ्लिस बोर्डिङ,जोलसाया एकेडेमी धरान–११, हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५,धरान इङ्लिस बोर्डिङ स्कुल धरान–५, देउराली चिल्ड्रेन एकेडेमि धरान –५ का शिक्षक शिक्षिकाहरु सहभागी भएका थिए ।तालिममा सहभागीहरुलाई प्रशिक्षक दयामान श्रेष्ठ, डिपि विलियर्स इङलिस स्कुलका प्रिन्सिपल सन्जिप वान्तवा, आवरहोम स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङ, धरान इङलिस स्कुल धरान–५ का डाइरेक्टर नेत्र बहादुर जिमि, देउराली चिल्«ड्रेन एकेडेमीका डाइरेक्टर पृथ्वी राईका मगर, सर्कलका अध्यक्ष गंगाराम राई, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ लगायतले सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए । कार्यक्रमको संचालन विजय सिं थेवेले गरेका थिए भने सभापतित्व गंगाराम राईले गरेका थिए ।

Previous Post

“कोकाहा साँगीतिक साँझ” धरानमा उर्लिए धराने

Next Post

धेरै फिल्म एकसाथ रिलिज हुदा हलवालाहरुलाई फाईदा कि घाटा ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist