Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कहिल्यै पुरानो नहुने गीत ‘तीजको रहर आयो बरी लै’ सुन्नु भयो

हंगामा खबर by हंगामा खबर
२०८० अशोज १ गते १५:२९ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
कहिल्यै पुरानो नहुने गीत ‘तीजको रहर आयो बरी लै’ सुन्नु भयो
50
SHARES
Share on FacebookShare on Twitter

हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज । विवाहित नारीले भगवान शिवको पूजाआराधना गरी पतिको दिर्घायुको कामना गर्दै भने अविवाहित नारीहरुले असल पती प्राप्तीको लागी ब्रत बसेर तीज मनाउदै छन । पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको ब्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ। आफ्ना पिताले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी पार्वतीलाई उनका साथीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सो स्थानमा नै पार्वतीले निर्जला ब्रत बसेको हुनाले हरितालिका ब्रत भन्ने गरेको धार्मिक मान्यता रहेको छ।संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ।

 Photo : social Media
यही तिज आउन भन्दा दुई तीन महिना अगाडी बजारमा अनेक अनेक भाकाका तीज गीतहरु बजारमा सार्वजनिक हुन्छन । केही छाडा शब्द प्रयोग भएका गीत देखी उच्छृङखल शब्दहरु भएका गीतहरु दर्जनौ सार्वजनिक हुन्छन । तर तीजमा एउटा गीत गुन्जेन भने कसैलाई पनि तीज आएजस्तो लाग्दैन त्यो गीत हो नेपाली चलचित्र कन्यादान को तीजको रहर आयो बरिलै । झन्डै तीन दशक अघि निर्मित ‘कन्यादान’ चलचित्रमा समावेश ‘तीजको रहर आयो बरी लै’ गीत अहिले पनि उत्तिकै लोकप्रिय र चर्चामा छ। तीजको पर्याय जस्तै बनेको यस गीतमा अभिनय गरेकी एकजना कलाकार बसुन्धरा भुषालले तीज भन्ने बित्तिकै मानिसहरू यही गीतलाई सम्झने गरेको बताउँछिन्। तीजमा अनिवार्यजस्तै बन्न पुगेको यो गीत सदाबहार हुनुमा यसको शब्द, सङ्गीत र मौलिकपना मुख्य रहेको यस गीतका नृत्य निर्देशक बसन्त श्रेष्ठ बताउँछन्। यो गीत अहिलेपनी उतिकै लोकप्रिय र चर्चित छ जुन गीत कहिले पनि पुरानो भएन ।

ADVERTISEMENT
Previous Post

‘डिग्री माइला : एमए थर्ड क्लास’ को छायांकन रुम्जाटारमा हुने

Next Post

‘लिलामे माइला’ को ट्रेलर रिलिज, धरानमा प्रिमियर शो हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist