Monday, April 27, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

काठमाडौं वर्ल्ड स्कुलको एजुकेशनल टुर धरानमा , शाखा खोल्न सुझाव

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन २० गते २२:५२ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
काठमाडौं वर्ल्ड स्कुलको एजुकेशनल टुर धरानमा , शाखा खोल्न सुझाव
96
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं वर्ल्ड स्कुलको एजुकेसनल टुर शनिवार धरानमा सम्पन्न भएकोछ । गुणस्तरीय शिक्षा पाउन बिदेश जान पर्ने बाध्यतालाई अन्त्य गर्न स्वदेशमै अन्तररास्ट्रीय स्तरको शैक्षिक गुणस्तर दिने उद्देश्यले भक्तपुरमा स्थापना गरिएको काठमाडौं वर्ल्ड स्कुलले आफ्नो स्कुलको बारेमा जानकारी दिन कोशी प्रदेशका तीन शहर बिर्तामोड धरान र बिराटनगरमा एजुकेशनल टुर आयोजना गरी शनिबार धरान आईपुगेको हो ।टुरमा स्कुलका चेयरमान इन्जिनियर डाक्टर मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि स्थापना भएको काठमाडौं वर्ल्ड स्कुलको बारेमा प्रिन्सिपल केशर बहादुर खुलालले जानकारी दिए । उनले स्कुलको शैक्षिक कार्यक्रम सहित भौतिक पुर्वधारहरुको बारेमा पनि जानकारी दिए । भौतिक पुर्वधार र शैक्षिक गुणस्तरकै कारण पनि स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको दावी गरे । प्रिन्सिपल खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । गुणस्तरिय शिक्षाका लागि योग्यता र त्यसप्रतिको सर्मपीतता महत्वपूर्ण विषय रहेको बताउंदै खुलालले शिक्षकलाई त्यसतर्फ केन्द्रीत गराउन आवश्यक रहेकोमा जोड दिएका छन् ।


कार्यक्रममा स्थानीय व्यबसायी , शिक्षक , पत्रकार स्वास्थ्यकर्मी लगायतको उपस्थित रहेको थियो । उपस्थित सहभागीहरुले स्कुलको बारेमा जिज्ञासा राखेका थिए । जिज्ञासा राख्ने मध्ये धेरै जसोले यही गुणस्तरमा उपत्यका बाहिर पनि स्कुल स्थापना गर्न कतीको सम्भव छ भन्ने जिज्ञासामा प्रिन्शिपल खुलालले यस बिषयमा पनि सोच्न सक्ने बताए । खुलालले ५ बर्षको छोटो समयमै स्कुलले धेरै उपलब्धी हासिल गरेकोले मोफसलका अभिवाकहरुको मागलाई सम्बोधन गर्न केही समय लाग्ने बताए । ५ बर्षको अवधीमा नेपालकै बेस्ट स्कुल बनेको दावी गरे । हाल स्कुलमा ९०० जना बिधार्थीहरु अध्ययनरत रहेकाछन ।

ADVERTISEMENT


व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार बिर्तामोडमा एजुकेस्नल टुर गरिसकेको छ । सोहीअनुसार विराटनगरमा पनि भोली(आइतबार) विहान ८ बजे कार्यक्रम आयोजना हुने छ । वर्ल्ड स्कुल शैक्षिक जगतमा चिरपरिचित नाम हो । छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ । स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वर्ल्ड स्कुलले जोड दिदै आएको स्कुलका चियरम्यान इन्जिनियर डाक्टर मिथिलेश कुमार झाले बताए ।

Previous Post

२३ औं बुढासुब्बा गोल्डकपको च्याम्पियन ‘एभेनिर एफसी’ क्यामरुन

Next Post

१० दिने धरान एक्स्पो – २०७९ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist