Tuesday, February 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘बरिष्ठ बलाराम’ को ट्रेलर रिलिज, समाजको वरिष्ठ व्यक्ति बन्न दया र बिजयको झगडा

आफूलाई समाजको वरिष्ठ व्यक्ति देखाउन चाहने दुई पात्रहरूको आवरण र शोचका कारण हुने संघर्षको कथा बरिष्ठ बलाराम मा देख्न सकिने छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ अशोज २३ गते १७:४२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘बरिष्ठ बलाराम’ को ट्रेलर  रिलिज,  समाजको वरिष्ठ व्यक्ति बन्न दया र बिजयको झगडा
50
SHARES
Share on FacebookShare on Twitter

प्राय हरेक सफल चलचित्रमा एक अर्काको नजिकको दोष्ती बनेर अभिनय गर्दै आएका चर्चित कलाकार दयाहाङ राई र बिजय बराल अभिनित चलचित्र ‘बरिष्ठ बलाराम’ को ट्रेलर सार्वजनिक भएको छ । अन्य चलचित्रमा एक अर्काको सहारा बनेका दया र बिजय यो चलचित्रमा एक अर्काकका प्रतिद्धन्द्धीको रुपमा छन । एक गाउँको ढुङगा गिटीको बिषयलाई लिएर दुई गाउँले युवाहरुबीच सामन्य विवादलाई सफल चलचित्र सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलले गज्जवले निर्देशन गरेका छन ।

बरिष्ठ बलाराममा दया र बिजयको यो भुमीका हेर्न दर्शंक आतुरछन । आज सार्वजनिक भएको ३ मिनेट ५४ सेकेण्डको ट्रेलरमा दया र बिजयको झगडा मात्र हैन बिजयको पारिवारिक समस्या र विगतले निकै भावुक बनाउछ । आफूलाई समाजको वरिष्ठ व्यक्ति देखाउन चाहने दुई पात्रहरूको आवरण र शोचका कारण हुने संघर्षको कथा बरिष्ठ बलाराम मा देख्न सकिने छ ।

आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरीसकेका, चर्चित सम्पादक सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र बरिष्ठ बलाराम कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीको रहेको छ । वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा तयार भएको चलचित्रलाई आशिष एच तामाङ र श्रीराज कार्कीले संयुक्त रुपमा निर्माण गरेका छन ।

ADVERTISEMENT

काठमाण्डौ भ्याली भित्र डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्ने जिम्मा पाएको वरिष्ठ बलराम’ मा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेका छन । चलचित्र यहि तिहारको भाइटिका अर्थात कार्तिक ६ गतेबाट प्रदर्शनमा आउदै छ ।

 

Previous Post

दोस्रो हप्तामा पनि ‘बलिदान’ को रफ्तार बढ्यो, बुधवार धेरै हल हाउसफुल

Next Post

‘कबड्डी – ५’ निर्माणको तयारी सुरु, निर्देशकको रुपमा दयाहाङ राई आउने सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist