Thursday, November 6, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘कबड्डी – ५’ निर्माणको तयारी सुरु, निर्देशकको रुपमा दयाहाङ राई आउने सम्भावना

सुपरहिट चलचित्र ‘कबड्डी’ को पाँचौ सिक्वेल ‘कबड्डी – ५’ निर्माणको तयारी थालिएको छ । चलचित्रकी एक मुख्य पात्र अरुणा कार्कीले आफनो फेसबुकमा केही तस्विरहरु सार्वजनिक गर्दै हामी ‘कबड्डी – ५’ निर्माणको तयारीमा भन्दै पोष्ट गरेकी छिन ।

हंगामा खबर by हंगामा खबर
२०८२ अशोज २६ गते १६:२७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘कबड्डी – ५’ निर्माणको तयारी सुरु,  निर्देशकको रुपमा दयाहाङ राई आउने सम्भावना
51
SHARES
Share on FacebookShare on Twitter

सुपरहिट चलचित्र ‘कबड्डी’ को पाँचौ सिक्वेल ‘कबड्डी – ५’ निर्माणको तयारी थालिएको छ । चलचित्रकी एक मुख्य पात्र अरुणा कार्कीले आफनो फेसबुकमा केही तस्विरहरु सार्वजनिक गर्दै हामी ‘कबड्डी – ५’ निर्माणको तयारीमा भन्दै पोष्ट गरेकी छिन । तस्विरमा पहिलो सिक्वेल देखि एकसाथ देखिदै आएका दयाहाङ राई , बिजय बराल, बुद्धि तामाङ, कमलमणि, र तेस्रो सिक्वेलबाट जोडिएकी नायिका मिरुना मगर र अरुणा कार्की प्रसन्न मुद्रामा देखिएका छन ।

यो पाँचौ सिक्वेलको मुख्य कलाकार र निर्देशकको रुपमा दयाहाङ राई आउने प्रवल सम्भावना रहेको छ । चलचित्रको कार्यकारी निर्माताको रुपमा देखिदै आएका मणिराम पोखरेल यो चलचित्रको निर्माताको रुपमा आउने सम्भावना देखिएको छ । निकै लामो समय अमेरिकामा बस्दै आउनुभएकी अरुणा कार्की र मणिराम पोखरेल चलचित्रको निर्माण गर्ने प्रवल सम्भावना रहेको उनको पोष्टबाट आँकलन लगाउन सकिन्छ ।


‘कबड्डी – ५’ निर्माणको तयारी सुरु भनेपनि कहिलेबाट छायाँकन हुने, कोको कलाकारहरु रहने, कस्ले निर्देशन गर्ने भन्नेबारेमा आधिकारिक घोषणा हुन बाँकी रहेको छ । यस अघिका सिक्वेलहरुमा दयाहाङ राई, बिजय बराल, बुद्धि तामाङ निरन्तर रुपमा चलचित्रमा देखिरहेकाछन भने मिरुना मगर भने तेस्रो सिक्वेलबाट जोडिएकी हुन । सुपरहिट चलचित्र ‘कबड्डी’ र जारी निर्माण गर्ने बासुरी फिल्मसको नयाँ चलचित्रको लागि कलाकारको खोजी पछिल्लो समयका सुपरहिट चलचित्र ‘कबड्डी’, जारी र यसका सिरिजहरु निर्माण गरेको चलचित्र निर्माण कम्पनी बासुरी फिल्मस्ले यसअघि कलाकारको खोजी समेत गरेको थियो ।

ADVERTISEMENT

चलचित्रका लागि विभिन्न विधाका कलाकारहरुको खोजी गरेको छ । विभिन्न ९ ओटा फरक भुमीकाका लागि सर्पोृेटिङ रोलका लागि अडिसननै आह्वान गरेको छ ।खोजेको कलकारहरुमा हुनुपर्ने उमेर, स्वभाव, तौल सबै खुलाईएको छ । जस अनुसार, २५– २८ बर्ष उमेरको थोरै मोटो शरिर भएको, साधारण व्यवहार भएको एक थकाली महिला एक जना, रिसाह तर हस्यौली मुहार भएको ४५– ५० बर्ष उमेरको एक जना थकाली पुरुष, ३०–३५ बर्ष उमेरको व्यवसायी एक थकाली पुरुष र ४५–५० बर्ष उमेरका समुहको ८ जना थकाली पुरुषहरुको माग रहेको छ ।

यसैगरी मन्त्रीको भुमीकाको लागि ६५ बर्ष उमेर नाघेको केही मोटो शरिर भएको एक जना पुरुष, मन्त्रीकै पिएको लागि ४० बर्ष नाघेको केही साईको साईको लाग्ने एक पुरुष,यसैगरी केही मजाक र जोक गर्न सक्ने रमाइले स्वभावको एजेन्टको भुमीका एक जना पुरुष, २८ बर्षको होटल रिसेप्सनिष्टको भुमीकाको लागि एक जना महिला, र प्रहरी ईन्सपेक्टको भुमीकाको लागि ३५–४० बर्ष उमेर समुहको एक जना पुरुष कलाकार खोजेको छ ।अडिसनमा सहभागीता जनाउन करिब दुई मिनेटको भिडियो बनाएर पाठाउनु पर्ने छ । डिजिटल अडिसन पास भए फिजिकल अडिसनको लागि निर्माण टिमले भेट्ने छ । अडिसनको भिडियो असोज ९ गते अगाडीनै बुझाई सक्नुपर्ने छ । निर्माण गरेको भिडियो मा इमेल गर्न सक्ने छ ।

Previous Post

चलचित्र ‘बरिष्ठ बलाराम’ को ट्रेलर रिलिज, समाजको वरिष्ठ व्यक्ति बन्न दया र बिजयको झगडा

Next Post

‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको उपाधि इटहरीकी मेघा खड्काले जितिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist