Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

दयाहाङ्ग र बिजयको मुख्य भूमीका रहेको ‘वरिष्ठ बलराम’ को प्रदर्शन मिति परिवर्तन

सुपरहिट चलचित्र कबड्डी का हरेका सिरिजका दर्शकले सर्वाधिक मन पराएको साथीको जोडी दयाहाङ्ग राई र बिजय बरालको मुख्य भूमीका रहेको चलचित्र बरिष्ठ बलारामको प्रदर्शन मिति परिवर्तन भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ भदौ १३ गते २२:३२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
दयाहाङ्ग र बिजयको मुख्य भूमीका रहेको  ‘वरिष्ठ बलराम’  को प्रदर्शन मिति परिवर्तन
56
SHARES
Share on FacebookShare on Twitter

सुपरहिट चलचित्र कबड्डी का हरेका सिरिजका दर्शकले सर्वाधिक मन पराएको साथीको जोडी दयाहाङ्ग राई र बिजय बरालको मुख्य भूमीका रहेको चलचित्र बरिष्ठ बलारामको प्रदर्शन मिति परिवर्तन भएको छ । धेरै दर्शकहरुले रुचाएको चर्चित जोडी दया र बिजयको यो चलचित्र दर्शकहरुको लागि प्रतिक्षित मध्ये पर्दछ । कात्तिक ३ गते प्रदर्शन गर्ने तयारी रहेको चलचित्र अब प्रदर्शन मिति ३ दिन पछि सरेर यस वर्षको तिहारको भाईटिका अर्थात कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरीसकेका, चर्चित सम्पादक सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र बरिष्ठ बलाराम कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीको रहेको छ । वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा तयार भएको चलचित्रलाई आशिष एच तामाङ र श्रीराज कार्कीले संयुक्त रुपमा निर्माण गरेका छन ।

काठमाण्डौ भ्याली भित्र डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्ने जिम्मा पाएको वरिष्ठ बलराम’ मा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेका छन ।

ADVERTISEMENT
Previous Post

“माइती घर” को शिर्षगीत सार्वजनिक, गीतको हरेक स्टेपमा फरक स्थानको दृश्य

Next Post

प्रेम कथामा आधारित चलचित्र निर्देशनमा फर्किए दिनेश, कन्सर्ट गरेर “कुमारी” निर्माण घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist