Thursday, March 5, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

“माइती घर” को शिर्षगीत सार्वजनिक, गीतको हरेक स्टेपमा फरक स्थानको दृश्य

चलचित्र निर्माण घोषणा सँगै चर्चामा आएको प्रतिक्षित चलचित्र “माइती घर” को शिर्षगीतको बसन्तनै बस्न खोज्छ यहाँ लोलाएर, बोलको गीतको भिडियो निकै राम्रो बनेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ भदौ १२ गते २३:२७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
“माइती घर” को शिर्षगीत सार्वजनिक, गीतको हरेक स्टेपमा फरक स्थानको दृश्य
65
SHARES
Share on FacebookShare on Twitter

यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र “माइती घर” को शिर्षगीत सार्वजनिक भएको छ । चलचित्र निर्माण घोषणा सँगै चर्चामा आएको प्रतिक्षित चलचित्र “माइती घर” को शिर्षगीतको बसन्तनै बस्न खोज्छ यहाँ लोलाएर, बोलको गीतको भिडियो निकै राम्रो बनेको छ । पुरानो चलचित्र “माइती घर” मा आशा भोस्ले को आवाज थियो भने हालको रिमेकमा सञ्जीवनीको आवाज रहेको छ । किरण खरेलको शब्द रहेको गीतको संगीत भने स्वर्गीय जयदेवको रहेको छ ।

गीतलाई चर्चित कोरीयोग्राफर कविराज गहतराजले गरेका छन । गीतमा मुख्य कलाकारद्धय उपसना सिंह ठकुरी र श्यामा श्री सेर्पाले कम्मर मर्काएका छन । प्राय चलचित्रका गीतहरुमा सिमित स्थानका दृश्यहरुमात्र समेटिएपनि यो गीतमा भने तराईका फाटदेखि हिमालको फेदी सम्मको दृश्यलाई देखाइएको छ, यीनै दृश्यहरुले गीतलाई धेरै सुन्दर बनाएको छ ।

चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङ्देल मुख्य भूमीकामा रहेका छन। सुसन प्रजापतिको छायांकनमा निर्माण भइरहेको ‘माइतीघर’ मा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता छन ।रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।

ADVERTISEMENT

निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’लाई दर्शकले रुचाएका थिए ।यसपटक चलचित्रका मुख्य कलाकारहरुले देशभरीका सिनेमाहलमा गएर दर्शकहरु संग चलचित्र माईतीघर हेर्ने भएका छन । चलचित्रमा छनोट गरिएको जम्बो स्टार संगै, छायाँकनको समयमा चारित्रीक पोस्टर सार्वजनिक, गीतसंगीत सबैले चर्चा बटुल्दै आएको चलचित्र “माइतीघर” को पहिलो लुक्स पोस्टर सार्वजनिक भएको छ । चलचित्रको अफिसियल पोष्टर सार्वजनिक भएपछि अव टिजर, ट्रेलर तथा गीतहरुको पर्खाइ बढेको छ ।

Previous Post

“अभिमन्यु –च्याप्टर वान” को ट्रेलर सार्वजनिक, प्रेमको अगाडी हारेको गुण्डागर्दी

Next Post

दयाहाङ्ग र बिजयको मुख्य भूमीका रहेको ‘वरिष्ठ बलराम’ को प्रदर्शन मिति परिवर्तन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist