Friday, May 1, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

अन्तिम एक पटक जन्मभूमिमा फर्कन चाहाने एक भुटानी शरणार्थीको कथा ‘भुठान’ ट्रेलर सार्वजनिक

आफु जन्मिएको देशमा फर्किने एक पटक अन्तिम पटक पुग्ने धेरैको चाहना चाहनामा सिमित भएर कुनै विश्वको के कुनामा प्राण त्याग्न वाध्य भएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८२ बैशाख ३ गते २१:४२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
अन्तिम एक पटक जन्मभूमिमा फर्कन चाहाने एक भुटानी शरणार्थीको कथा ‘भुठान’ ट्रेलर सार्वजनिक
54
SHARES
Share on FacebookShare on Twitter

आफ्नो देश अनी जन्मभुमीको माया कस्तो हुन्छ भन्ने कुर बिभिन्न कारणले देशबाट लखेटिएकाका भुटानी शरणार्थी या कुनै पनि देशको शरणार्थीलाई जति सायदैलाई थाहा होला । हामीले झट्ट हेर्दा लाग्छ ,भुटानी शरणार्थी अमेरिका या विश्वका बिभिन्न कुनामा पुगेका छन अनी खुब खुशी छन । तर हामीले सोछेको जस्तो जीवन छैन उनिहरुमा । आफु जन्मिएको देशमा फर्किने एक पटक अन्तिम पटक पुग्ने धेरैको चाहना चाहनामा सिमित भएर कुनै विश्वको के कुनामा प्राण त्याग्न वाध्य भएका छन ।

अहिलेको पुस्ताको भुटानी शरणार्थीमा त्यो चाहना नहोला किन कि एक शुख सयलको दुनियाँमा रमाएका छन । त्यहा त्यस्ता भुटानी शरणार्थीहरु पनि छन उनिहरुको अन्तिम चाहना भनेकै एकपटक आफ्नो घर भनेर चिनिने भूमिमा फर्कने । त्यही एक व्यक्तीको वास्तविक कथा र एक भुटानी शरणार्थीको भावनात्मक यात्रालाई प्रस्तुत गरिएको चलचित्र ‘भुठान’ को ट्रेलर रिलिज भएको छ ।

ADVERTISEMENT

सफल चलचित्र ‘साघुरो’ र ‘बुल बुल’ निर्माण टिमले निर्माण गरेको ‘भुठान’ ले वास्तवमै एक मार्मिक अनी कारुणिक कथा पेश गर्नेमा दुई मत छैन । १९८८ का भुटानको रास्ट्रीय खेलाडी बिष्णु बहादुर केसी अमेरिका पुगे पनि अन्तिम एक पटक आफ्नो भुमी भुटान फर्किने सपना देख्छन । त्यो तडपन उनमा हुन्छ । कहिले चर्च कहिले मन्दिर कहिले कहाँ कहिले कहाँ गए पनि आफ्नो देश जन्मभुमिको मायाले तड्पिएका बिष्णु बहादुर केसीले भुटान फर्किनको लागी भिसा पाउन १० पटक सम्म कोशीस गर्दा पनि सफल नहुँदा आएको पिडा र बोझलाई निर्देशकले चलचित्रमा गज्जबले प्रस्तुत गरेको अनुमान लगाउन सकिन्छ । बिकसित देशमा पाएको भौतिक सुखले आनन्द दिन नसकेपछी परिवारमा आउने धर्म, संस्कार र संकृति नमिल्दा परिवारमै आएको बेमेलले पारेको प्रभाव ‘भूठान’को ट्रेलरमा देख्न सकिन्छ ।


ग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको सिनेमाको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । प्राय हरेक चलचित्र सिरियल स्टेजमा हसाउन माहिर हरिबंश आचार्यले यो चलचित्रमा भने दर्शकलाई धर धरी रुवाउनेमा कुनै दुविधा छैन । हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय रहेको चलचित्रमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले देखाउने छ । चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेका हुन् । चलचित्र यही बैशाख १० गतेबाट प्रदर्शनमा आउँदैछ ।

Previous Post

वाईसीयलका केन्द्रिय सचिव श्री सुब्बाको आमाको स्मृतिमा धरानमा फुटबल प्रतियोगिता हुने

Next Post

श्रीमानलाई डिभोर्स दिन अस्विकार गर्दा आफन्तले नै तडपाइ तड्पाइ मारे चुनुकुमारीलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist