Saturday, July 19, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

गोर्खाल्याण्ड आन्दोलनलाई पाठ्यपुस्तकमा समेटनु पर्नेमा ‘बम बहादुर’ निर्देशकको जोड

लेखक तथा निर्देशक जोन राईले गोर्खाल्याण्ड आन्दोलनको ईतिहासलाई बिधालयको पाठ्यपुस्तकमा समेटिनु पर्नेमा जोड दिएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ मंसिर ३० गते २२:२७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
गोर्खाल्याण्ड आन्दोलनलाई पाठ्यपुस्तकमा समेटनु पर्नेमा ‘बम बहादुर’ निर्देशकको जोड
45
SHARES
Share on FacebookShare on Twitter

यही पौष ५ गते डिसेम्बर २० बाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘बम बहादुर’ का लेखक तथा निर्देशक जोन राईले गोर्खाल्याण्ड आन्दोलनको ईतिहासलाई बिधालयको पाठ्यपुस्तकमा समेटिनु पर्नेमा जोड दिएका छन । आइतबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा उनले चलचित्रको बारेमा बताउदै, ‘बम बहादुर’ ले भारतको पश्चिम बंगाल राज्यको दार्जीलिङ, कालिम्पोङ, र सिलीगुडी क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी भारतीयहरुद्वारा छुट्टै प्रदेश गोर्खाल्याण्डको माग गर्दै सन १९८० को दशकमा सुरुगरिएको गोर्खा आन्दोलनलाई मुख्य बिषय बनाएर निर्माण गरिएको हुनाले गोर्खाल्याण्ड आन्दोलन चलचित्रमा मात्र नभएर अब दैनिक अध्ययन गर्ने बिधालयको पाठ्यपुस्तकमा समेटिनु पर्नेमा जोड दिएका हुन ।

चलचित्र ‘बम बहादुर’ ले गोर्खाल्याण्ड आन्दोलन सहि थियो अब फेरी यस्तै हिंसात्मक आन्दोलन गर्नु पर्छ भन्ने चलचित्रको उद्देश्यहो भन्ने संचारकर्मीको जिज्ञासामा उनले, चलचित्र निर्माण गर्नुको उद्देश्य भनेको अब त्यस्तै प्रकारको आन्दोलन नहोस, आन्दोलन गर्नै परे, हिंसात्मक हैन तर शान्तीपूर्ण तरिकाले खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने, सन्देश दिन खोजेको बताए ।

पत्रकार सम्मेलनमा चलचित्रका सम्पूर्ण टिम, मुख्य कलाकार सौगात मल्ल, चलचित्रकी प्रमुख अभिनेत्री अनिशा रसाइली,शान्तिला तामाङ निर्माता , लगायत कलाकारहरुको उपस्थिती थियो । चलचित्रका मुख्य अभिनेता सौगात मल्लले यो चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । ‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्ने अपेक्षा गरे । “मलाई विश्वास गरी यो पात्रको लागि मलाई छनोट गर्नुभएकोमा निर्देशक निर्मातालाई धन्यवाद छ । स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो । म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन । नेपालमा बस्ने जतिले पनि यो चलचित्र हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ भन्ने लाग्छ,” मल्लले बताए ।

चलचित्रकी प्रमुख अभिनेत्री अनिशा रसाइलीले यो चलचित्रले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन् । आफु सिक्किमको भएकोले त्यति धेरै आइडिया नभए पनि आफु फिल्म सुट गर्न जादा लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो । सत्य घटना भएकोले पनि सम्पूर्ण नेपाली भासी दर्शकहरुले हेर्नै पर्ने चलचित्र बनेको उनको विश्वाश छ ।

जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको निर्माता सञ्जीव सार्की हुन । यही पुष ५ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तय गरिएको चलचित्रले भारतका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासको डिजिटल दस्ताबेजको रूपमा परिभाषित गर्ने निर्देशक राई ले जानकारी दिए । चलचित्रको मुख्य सल्लाहकार चर्चित अभिनेत तथा निर्माता श्रवण घिमिरे हुन ।

Previous Post

भोजपुरको एक गाउका पोखरेल र राईको प्रेम कथा ‘सोल्टीनी’ निर्माण घोषणा

Next Post

‘कार्साङ’को प्रचार प्रसार पुर्वका शहरहरुमा आक्रमक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist