Tuesday, May 20, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘कार्साङ’ टिजर, दया र जितुको मित्रता, सिर्जनासंग दयाको गज्जब जोडी

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र 'कार्साङ'को टिजर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ मंसिर १९ गते १८:३६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘कार्साङ’ टिजर, दया र जितुको मित्रता, सिर्जनासंग दयाको गज्जब जोडी
52
SHARES
Share on FacebookShare on Twitter

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘कार्साङ’को टिजर रिलिज भएको छ । दुइमिनेट २५ सेकेण्ड लामो टिजरमा दुर्गम गाउका शेर्पा जाती अनी धामी झाक्रीहरुको तन्तर मन्तर गरिएको विश्वाशलाई देखाउन खोजिएको छ । गाउमा हरेक कुल देवताको पूजा, रोगी बिरामीलाई झारफुक गर्ने झाक्रीको रुपमा प्रस्तुत भएका दयाहाङ राईले फेरी पनि गाउका सोझा शेर्पाको अभिनय जीवनत गरेका छन ।

थुप्रै म्युजिक भिडियोमा काम गरेकी, होस्ट तथा मिडिया पर्सन सिर्जना निङ्लेखुको डेव्यु रहेको चलचित्रमा उनको काम गज्जब देखिएको छ । रिलिज टिजरमा गरिबी, अभाव, निःसन्तानपनले दिएको सास्ती र त्यसले दाम्पत्य जीवनमा पैदा गर्ने द्धन्द्वलाई निर्देशक यम शेर्पाले गज्जबले प्रस्तुत गरेकाछन । कथा, पटकथा तथा संवाद निर्देशक शेर्पाकै रहेको कार्साङ उनको डेव्यु निर्देशन हो । यस चलचित्रलाई चर्चित छायांकार पुरुषोत्तम प्रधानले निर्माता गरेका हुन ।


अभि लामाको कोरियोग्राफी, मुकेश शाहको ध्वनि, सुदीप कुँवर, राम कुमार श्रेष्ठ र योगेन्द्र कार्की प्रमुख सहायक निर्देशन रहेको ‘कार्साङ’ लाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन । रिलिज टिजरमा दया र जितुको दोस्ती गज्जबको देखाइएको छ । जितु को अन्य चलचित्रहरुमा भन्दा यो चलचित्रमा जीवन्त अभिनय रहेको देख्न सकिन्छ ।

बुलन्द, आवाज मङगोल फेस भएकी सिर्जनालाई शेर्पेनीको भूमिका सुहाएको छ । चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका र सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।

Previous Post

‘याक्थुङ सिने अवार्ड-२०८१’ मा ‘चे’उत्कृष्ट चलचित्र’खोक्पा’ले जित्यो धेरै अवार्ड

Next Post

भारत पश्चिम बंगालको गोर्खाल्यान्ड आन्दोलनको कथा बोल्ने ‘बमबहादुर’ ट्रेलर रिलिज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

ऊनको स्वीटर प्रदर्शनको दोस्रो हप्तामा प्रवेश, ५ करोड ७५ लाख कलेक्सन

ऊनको स्वीटर प्रदर्शनको दोस्रो हप्तामा प्रवेश, ५ करोड ७५ लाख कलेक्सन

by हंगामा खबर
२०८२ जेष्ठ ३ गते ०९:०७ बजे प्रकाशित
0

नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित

नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित

by हंगामा खबर
२०८२ जेष्ठ १ गते १२:०८ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist