Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘याक्थुङ सिने अवार्ड-२०८१’ मा ‘चे’उत्कृष्ट चलचित्र’खोक्पा’ले जित्यो धेरै अवार्ड

याक्थुङ चलचित्रकर्मी संघको आयोजना भएको अवार्ड कार्यक्रमको पहिलो संस्करणमा लिम्बु चलचित्र 'चे' ले सर्वोत्कृष्ट फिचर फिल्म अवार्ड र 'खोक्पा' ले सर्वोत्कृष्ट लघु चलचित्र को अवार्ड जितेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ मंसिर १९ गते १०:१० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘याक्थुङ सिने अवार्ड-२०८१’ मा ‘चे’उत्कृष्ट चलचित्र’खोक्पा’ले जित्यो धेरै अवार्ड
98
SHARES
Share on FacebookShare on Twitter

धरानमा सम्पन्न पहिलो ‘याक्थुङ सिने अवार्ड -२०८१ मंगलबार धरानमा सम्पन्न भएको छ । याक्थुङ चलचित्रकर्मी संघको आयोजना भएको अवार्ड कार्यक्रमको पहिलो संस्करणमा लिम्बु चलचित्र ‘चे’ ले सर्वोत्कृष्ट फिचर फिल्म अवार्ड र ‘खोक्पा’ ले सर्वोत्कृष्ट लघु चलचित्र को अवार्ड जितेको छ । २०८० ८१ सालभित्र निर्माण भएका बिसुद्द लिम्बु कथा र लिम्बु चलचित्रकर्मीहरुले निर्माण गरेको लघु चलचित्र र फिचर चलचित्रलाई अवार्ड प्रदान गरिएको हो । चर्चित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, याक्थुङ भाषाबिद्द तथा कलाकार याशेली योङ्हाङ, कलाकार, निर्माता तथा याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो मुख्य जुरी रहेको टिमले बिभिन्न बिधामा याक्थुङ चलचित्रकर्मी हरुलाई अवार्ड प्रदान गरेको छ ।

दुई वटा बिधाहरु चलचित्र तर्फ र लघु चलचित्र तर्फ फरक फरक शिर्षकमा प्रदान गरिने छ । चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा अवार्ड प्रदान गरिएको छ । चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्रदान गरिएको छ । लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, पब्लिक चोईस लघु चलचित्र विधामा अवार्ड प्रदान गरिएको छ ।

ADVERTISEMENT

बरिष्ठ कलाकार प्रेम सुब्बालाई सोदुइङ्गेन लेप्मुहाइ अवार्डद्वारा समान गरिएको छ । मंगलबार धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को अडिटरिएम हलमा सम्पन्न अवार्ड कार्यक्रममा लालिगुरास नगरपालिका तेह्रथुमका मेयर अर्जुन मावोहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम कोशी प्रदेशका बिभिन्न पालिकाका लिम्बु जनप्रतीनिधीहरु, बिभिन्न उच्च ओहोदाका व्यक्तित्वहरु, पुर्व मिस नेपाल माल्विका सुब्बा,चर्चित निर्देशक लेखक उपेन्द्र सुब्बा, नायिका परिक्षा लिम्बु लगायतको उपस्थिती रहेको थियो ।

अवार्ड विजेताको सूचीः
चलचित्र तर्फ
निर्देशक दिनेश माङमु – युक्पुङ
नायक – किशोर सम्बाहाम्फे – माङ्गेना
नायिका – बिमला खजुम – चे
नव नायक – राज श्रेष्ठ – सिकुम
नव नायिका – निसाम तुम्बापो – लोजिमा
चरित्र अभिनेता – सिडी बेघा – हाङनान्द
चरित्र अभिनेत्री – डम्बर कुमारी पयाङ्बो – सुगुप
सोदुङ्ना लेम्मुहाङ अवार्ड – प्रेम सुब्बा
तिगेन्जङना अवार्ड – मिना हुक्पा चोङवाङ
सोसियल चोइस चलचित्र – सुगुप
सोसियल लघु चलचित्र – खोक्पा

लघु चलचित्र तर्फ :

उत्कृष्ट चलचित्र – खोक्पा
उत्कृष्ट निर्देशक – प्रकाश लिम्बु – खोक्पा
नायक – तिरज लिम्बु – खोक्पा
नायिका -बिमला थोक्लिहाङ -इछिङ
अभिनेता – कर्ण सम्बाहाम्फे – इछिङ
अभिनेत्री – मिना हुक्पा चोङवाङ

Previous Post

धरानमा विश्व शान्ति पूजा र बज्र गुरु जप हुने

Next Post

‘कार्साङ’ टिजर, दया र जितुको मित्रता, सिर्जनासंग दयाको गज्जब जोडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist