Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘एक्टर’ को गीतमा प्रदीप र दिव्या रोमान्टीक देखिए

कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'एक्टर' को रोमान्टिक गीत दिन बित्ला सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ अशोज २४ गते १८:१९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘एक्टर’ को गीतमा प्रदीप र दिव्या रोमान्टीक देखिए
70
SHARES
Share on FacebookShare on Twitter

यही बर्षको तिहारको अवसरमा यही कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक्टर’ को रोमान्टिक गीत दिन बित्ला सार्वजनिक भएको छ । ओेएसआर डिजिटल को युट्युब च्यानलबाट रिलिज भएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रदीप खडका र दिव्या रायमाझी को जोडी गज्जब छ । चकलेटी हिरो ट्याग पाएका प्रदीप यो गीतमा साचै चकलेटी नै देखिएका छन अझ दिब्या सँगको जोडी खुब जमेको धेरै रोमाण्टिक देखिएकाछन । मुस्ताङको सुन्दर दृश्यहरुमा खिचिएको गीतको मेकिङ उच्च छ।

गीतलाई कोरियोग्राफर शिशिर खातीले गज्जब कोरियोग्राफी गरेका छन । राजेश कुमार श्रेष्ठको शब्द, अलिश कार्कीको संगीत, शनिस श्रेष्ठ र प्रीती कौरको आवाज रहेको गीत पप प्याटर्नमा रहेको छ ।एक्टर मा राजवल्लभ कोइरालाको चलचित्रमा पुन कम्व्याक भएको छ भने यही चलचित्रबाट चर्चित नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले डेब्यु गर्दैछिन । चलचित्रमा दिव्यदेव पन्त, उषा रजक, सुशील सिटौलाको पनि अभिनय छ । राजन भुसालले निर्देशन गरेको एक्टर को पटकथा आकाश बराल र राजन भुसालले लेखेका हुन् ।अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । थमन कुमारी भण्डारी निर्माता र तोरन क्षेत्री लाइन प्रोड्युसरमा छन् ।

ADVERTISEMENT
Previous Post

सुनसरीमा ५० हजार नक्कली नोट र लागू औषध बरामद

Next Post

मेयर साम्पाङको निर्णय अदालतद्वारा खारेज, कार्यवाहक मेयर अब उपप्रमुख नै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist