Wednesday, July 16, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मेयर साम्पाङको निर्णय अदालतद्वारा खारेज, कार्यवाहक मेयर अब उपप्रमुख नै

पप्रमुख हुँदाहुँदै स्थानिय सरकार संचालन ऐन, विपरित वडाध्यक्षलाई कार्यवाहक दिने प्रमुख साम्पाङको पत्र गैरकानुनी रहेको भन्दै उच्च अदालत विराटनगरले खारेज गरेको हो ।

हंगामा खबर by हंगामा खबर
२०८१ कार्तिक ४ गते १८:५१ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मेयर साम्पाङको निर्णय अदालतद्वारा खारेज, कार्यवाहक मेयर अब उपप्रमुख नै
130
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) आफु बेलायत भ्रमणमा जाने क्रममा वडा ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई दिएको कार्यवाहक मेयरको जिम्मेवारी उच्च अदालत विराटनगरले खारेज गरिदिएको छ । उपप्रमुख हुँदाहुँदै स्थानिय सरकार संचालन ऐन, विपरित वडाध्यक्षलाई कार्यवाहक दिने प्रमुख साम्पाङको पत्र गैरकानुनी रहेको भन्दै उच्च अदालत विराटनगरले खारेज गरेको हो । उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले उत्प्रेषणयुक्त परमादेश जारी गरेको हो ।

उक्त आदेशसँगै प्रमुख साम्पाङको कार्यवाहकको जिम्मेवारी दिएको पत्र कार्यान्वयन नहुँदा स्वतः वडाध्यक्ष फागो कार्यवाहक प्रमुख मुक्त्त भएका छन छन । उच्च अदालतले उपप्रमुख अईन्द्र विक्रम बेघाले दायर गरेको रिटमा सुनवाइ गर्न २३ गते पेशी तोक्दै कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको पत्र खारेज गर्ने उत्प्रेषणको आदेश जारी गरेको हो । उपप्रमुख अईन्द्र विक्रम बेघाले शुक्रवार दायर गरेको रिटमा अदालतले आइतबार कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको पत्र खारेज गर्दै उत्प्रेषणको अन्तरिम आदेश सहित कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र धरान नगर कार्यपालिका कार्यविभाजन नियमावली, २०७४ मा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट मेयर साम्पाङको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

Previous Post

‘एक्टर’ को गीतमा प्रदीप र दिव्या रोमान्टीक देखिए

Next Post

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ट्यालेन्ट राउण्ड सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist