Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

दर्शकहरुलाई दसैंको कोशेली, सर्वाधिक सफल चलचित्र ‘जारी’ युट्युबमा

बर्ष २०८० कै सफल चलचित्र, १०० दिन मनाउन सफल चलचित्र ‘जारी’ लाई अब दर्शकहरुले युटुबमा हेर्न पाउने भएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ अशोज २१ गते १८:५७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
दर्शकहरुलाई दसैंको कोशेली, सर्वाधिक सफल चलचित्र ‘जारी’ युट्युबमा
91
SHARES
Share on FacebookShare on Twitter

बर्ष २०८० कै सफल चलचित्र, १०० दिन मनाउन सफल चलचित्र ‘जारी’ लाई अब दर्शकहरुले युटुबमा हेर्न पाउने भएका छन । यस बर्ष २०८१ को दसैंको कोसेली स्वरुप निर्माण टिमले ‘जारी’ लाई युट्युबमा अपलोड गरेको हो । कवि तथा लेखक उपेन्द्र सुब्बाको डेव्यु निर्देशकिय सिनेमा २०८० को नयाँ वर्ष अर्थात् बैशाख १ गते रिलिज भएको थियो । यो सिनेमाले नेपाली बक्सअफिसमा मात्रै १७ करोडमाथि ग्रसकलेक्सन गर्दै ब्लकबस्टर भएको थियो । ‘जारी’ लाई यही चलचित्र निर्माण कम्पनी बासुरी फिल्म्सको युट्युब च्यानलमा अपलोड गरिएको छ । दुई घण्टा बढी लामो चलचित्र लाई यो बर्षको दसैंमा दर्शकहरुले भरपुर मनोरन्जन लिनेमा दुइमत छैन ।

बासुरी फिल्म्स ब्यानरमा कबड्डी फेम्ड निर्देशक राम बाबु गुरुङले निर्माण गरेको ‘जारी’ मा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ । ‘जारी’ मा दयाहाङ र मिरुनासँगै विजय बराल, प्रेम सुब्बा , मनिता जैका बान्तवा , रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

ADVERTISEMENT
Previous Post

छक्का पन्जा -५ को ट्रेलरमा सरकारी कार्यालय भित्रको भ्रस्टचार पर्दाफास

Next Post

‘पूर्ण बहादुर को सारङ्गी’ भ्वाइस डबिङमा प्रकाश सपुत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०९:२० बजे प्रकाशित
0

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०८:१८ बजे प्रकाशित
0

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist