Thursday, December 4, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

छक्का पन्जा -५ को ट्रेलरमा सरकारी कार्यालय भित्रको भ्रस्टचार पर्दाफास

यही असोज २४ गते अर्थात दसैंको फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जा -५ को ट्रेलर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ अशोज १९ गते २०:४९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
छक्का पन्जा -५ को ट्रेलरमा सरकारी कार्यालय भित्रको भ्रस्टचार पर्दाफास
66
SHARES
Share on FacebookShare on Twitter

यही असोज २४ गते अर्थात दसैंको फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जा -५ को ट्रेलर रिलिज भएको छ । ४ मिनेट लामो ट्रेलरले अहिले भाईरल भएको गीत तिर्तलीलाई स्थान दिदै सरकारी कार्यालय भित्र हुने भ्रस्टचार लाई सरकारए कर्मचारीले नै पर्दाफास गर्न खोजेको देखाइएको छ । छक्का पन्जा का हरेक सिरिजहरुमा भ्रस्टचार र स्थानिय समाजमा भएका कुराहरुलाई व्यङगात्मक रुपमा प्रस्तुत गर्दै आएजस्तै पाचौ सिरिजमा पनि निरन्तरता दिएको छ । धेरै प्रतिक्षित रहेको ट्रेलर दर्शकले अपेक्षा गरेजस्तो छैन । ट्रेलरमा चलचित्रका मुख्यकलाकारहरु लाई स्थान दिइएको छ । राजा अर्थात दिपक राज गिरी राजाकै भूमिका मा छन भने केदार घिमिरे माग्ने बुढा राजाकै आसापास घुम्ने एक चतुर पात्रकै रुपमा प्रस्तुत छन ।

दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको मुख्य भूमिकामा रहेको चलचित्रमा राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे पनि छन । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन । चलचित्रमा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माता हुन् । आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको फिल्मले भ्रष्टाचार र कर्मचारीतन्त्रलाई भने गज्जबले कटाक्ष गरेको ट्रेलरबाट थाहा पाउन सकिन्छ । चलाचित्रको दुई गीत ‘विहे भाको छैन’ र ‘ब्रेकअप’ रैछौ तिर्तले बोलको गीतले निकै चर्चा बटुलेको छ । टिकटक, रिल्ससहितका सामाजिक संजालमा यी गीत अहिले पनि हिट छन् ।

ADVERTISEMENT
Previous Post

धरानमा यौनकर्मीहरुको बिगबिगी, आज पनि ७ जना पक्राउ

Next Post

दर्शकहरुलाई दसैंको कोशेली, सर्वाधिक सफल चलचित्र ‘जारी’ युट्युबमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist