Monday, May 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानमा धुम मचाउदै ‘गाउ आएको बाटो’, आईतवारको ६ शो नै हाउसफुल

दैनिक ६ वटा शो पाएको फिल्मले सबै शो हरुमा हाउसफुल भैरहेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ असार १ गते २३:३५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
धरानमा धुम मचाउदै ‘गाउ आएको बाटो’, आईतवारको ६ शो नै हाउसफुल
59
SHARES
Share on FacebookShare on Twitter

गत हप्ताबाट प्रदर्शनमा आएको चलचित्र गाउ आएको बाटो ले धरानमा एक छत्र राज गरेको छ । दैनिक ६ वटा शो पाएको फिल्मले सबै शो हरुमा हाउसफुल भैरहेको छ । शुक्रबारबाट प्रदर्शनको दोस्रो हप्तामा प्रबेश गरेसङै झनै दर्शकहरुको साथ पाइरहेको धरान स्थित फ्रेण्ड्स सिनेमाजका म्यानेजर सन्देश घिमिरेले जानकारी दिए । फिल्मलाई लिएर सरदर अपेक्षा गरेपनी प्रदर्शनको पहिलो शो बाटनै हाउसफुल हुन थालएपछी शो थपेर प्रदर्शन गरेपछी सबै शोज हरु हाउसफुल भैरहेको घिमिरे बताउछन । आइतबारको को सबै ६ शो हरु हाउसफुल भएको छ । आइतबार बिहान ९:४५ बजे , दिउसो १२ बजे , २:१५ बजे ,४:३० बजे , ६:४५ बजे र राती ९ बजे राखिएको छ । यी सबै शोजहरु हाउसफुल छन ।

ADVERTISEMENT

पुर्वी पहाडी जिल्ला भोजपुर खुकुरी संगै धेरै सुन्तला फल्ने जिल्ला भनेर पनि चिनिन्छ । यहाँका मानिसहरुको जीवन यापन सुन्तला बिक्री संगै यहाँका स्थानिय हस्तकला उत्पादन बासको चोया बाट बनेको डोको, नाङ्लो , चोया फिपी बुनेर चतरा हुँदै धरान बजार सम्म आएर बिक्री गर्छन् । यस्तै दैनिकीमा गुजारा चलाइरहेका स्थानियहरु, गाउ गाउमा बाटो पुगेर यातायात भित्रिएपछी फेरिएको जीवन शैलीको कथा पेस गर्ने ‘गाउ आएको बाटो’ लाई दर्शकहरुले खुब रुचाएका छन । विश्वका धेरै फिल्म महोत्सवमा पुगेर विश्वभरका दर्शकको माया पाएको ‘गाउ आएको बाटो’ ले नेपाली दर्शकहरुकोपनी माया पाइरहेको छ । बासुरी फिल्मस प्रालीको ब्यानरमा निर्माण भएको ‘गाउ आएको बाटो’ ले आफ्नो गाउँमा मोटर बाटो खुलेपछि बाबु र छोराबीचको सम्बन्धमा द्वन्द्व कसरी प्रवेश गर्छ भन्ने चित्रण गरिएको छ। आदिवासी राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन्न राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । महेश राई र निर्देशक सुब्बाले संयुक्त रुपमा फिल्मको पटकथा लेखेका हुन् भने अन्तर्राष्ट्रिय सिनेमेटोग्राफर जोस हेरुमले छायांकन गरेका छन ।


फिल्मको शीर्षकले एउटा सडकलाई जनाउँछ जुन अन्ततः उनीहरूको गाउँमा बनाइएको थियो, जुन गाउँका मानिसहरूले आशिष्को रूपमा हेर्छन्। हामी उनीहरूलाई उनीहरूको क्षेत्रमा आइपुगेको पहिलो बसलाई आशीर्वाद दिइरहेको देख्छौं, साथै उनीहरूले कहिल्यै थाहा नभएका सुविधाहरू अनुभव गर्न पाउँदा उनीहरूको उत्साह। सोडा, टेलिभिजन, र हिप-हप संगीतको लागि आकर्षण नयाँ सामान्यको अंश बन्छ, स्पष्ट रूपमा गाउँको शान्तिलाई असर गर्छ। टिजर हेर्दा गाउको परिवर्तनको बीचमा प्रगति, परम्परा, र अदम्य भावनाका विषयवस्तुहरूलाई सम्बोधन गर्दै; “गाउँको बाटो” मानव अवस्थाको दार्शनिक अनुसन्धान हो भन्न् सकिन्छ ।

 

Previous Post

प्रमुख प्रशासकीय अधिकृत माग गर्दै धरानका राजनीतिक दलहरुको प्रधानमन्त्रीलाई पत्र

Next Post

चलचित्र निर्माण गर्दा अध्ययन र अनुसन्धान हुन आवश्यक छ – संयोजक ज्योतीराज राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २१ गते १५:१५ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist