Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

हलिवुडको मापदण्डमा रहेर निर्माण गरिएको,चलचित्र ‘भूठान’ को छायांकन सकियो

कलिवुड, बलिवुड हुँदै हलिवुडका चर्चित कलाकारहरुको अभिनय रहेको भूठान (द वर्ल्डस् ह्यापियस्ट म्यान)को छायांकन सकिएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ १७ गते १३:०८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
हलिवुडको मापदण्डमा रहेर निर्माण गरिएको,चलचित्र ‘भूठान’ को छायांकन सकियो
69
SHARES
Share on FacebookShare on Twitter

कलिवुड, बलिवुड हुँदै हलिवुडका चर्चित कलाकारहरुको अभिनय रहेको भूठान (द वर्ल्डस् ह्यापियस्ट म्यान)को छायांकन सकिएकोछ । लगभग ५ बर्ष देखिको निरन्तर प्रयासपछि ‘भूठान’लाई हलिउडको मापदण्डमा रहेर बनाइएको निर्माणटिमले जानकारी दिएको छ ।नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्डस् ह्यापियस्ट म्यान’ छुट्टाछुट्टै नाम रहेको ‘बुलबुल’ निर्देशक विनोद पौडेल निर्देशित पहिलो हलिउड नेपाली सिनेमाको सम्पूर्ण छायांकन सकिएको छ । सिनेमामा हरिवंश आचार्य, दयाहाङ राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्यका अलावा भारतीय कलाकार अनुराधा मजुमदार तथा विश्वविख्यात हलिउड अभिनेता ब्रुस डर्न लगायतका कलाकारहरुको अभिनय रहेको छ।

नेपालको लागि पहिलो यूनियन (स्याग) सिनेमा हुनेछ । यसमा ब्रुस डर्न मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरु पनि जोडिएका छन्, जसले गर्दा यो सिनेमाको प्रविधिक पक्ष अत्यन्तै सबल रहेको र कथा पनि विश्वले आत्मसात गर्ने भएकोले यो सिनेमा मार्फत हामी विश्वबजारमा आफ्नो पहुंच बनाउने कुरामा विश्वस्त छौं जुन सम्पूर्ण नेपाल र नेपालीको गर्वको कुरा हो’ ‘भूठान’का लेखक तथा निर्दैशक पौडेल बताउँछन् । कौशिला खनाल कर्मचार्य, एलएन अधिकारी, अपार श्रेष्ठ तथा रमेश भट्ट सिनेमामा कार्यकारी निर्माताका रुपमा रहेका छन् भने राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा यसका निर्माता हुन् । सन् २०२४ मै सिनेमालाई विश्वव्यापी रिलिज गरिने उनीहरुको भनाई छ ।

ADVERTISEMENT
Tags: #Bhuthan
Previous Post

चलचित्र क्षेत्रमा लगाएको कर को बिरोधमा २२ गते सिनेमाहल बन्द हुने

Next Post

‘उपहार’ को शिर्षगीतमा कलाकारहरुको रुवावासी , हेर्नुस् तपाईं पनि रुनुहुन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist