Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘परदेशी २’ टिम देश दौडाहमा, पुर्वको दर्शकहरु सँग भेट्न् आउने

यहि असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परदेशी २’ यतिबेला चर्चामा छ ।

हंगामा खबर by हंगामा खबर
२०८० अशोज ८ गते ११:४४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘परदेशी २’ टिम देश दौडाहमा, पुर्वको दर्शकहरु सँग भेट्न् आउने
48
SHARES
Share on FacebookShare on Twitter

यहि असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परदेशी २’ यतिबेला चर्चामा छ । चर्चासँगै प्रचार प्रसारमा होमिएको चलचित्र ‘परदेशी २’को टिमले आइतबार नेपालगन्जमा पत्रकारहरुसँग साक्षात्कार गर्दै परदेशी -२ आफ्नै घरपरिवारको पीडा,ब्यथा र पारिवारिक बाध्यताको कथा चलचित्रले दर्शाएको बताएका छन् । शनिबार चितवन हुँदै नेपालगन्ज पुगेको ‘परदेशी २’को टिमले शनिबारकै दिन नेपालगन्जमा रहेको सिनेमाघर सिने रोयल र क्यु एफ एक्स भिजिट गर्नुका साथै हलमा चलचित्रको ट्रेलर देखाउदै दर्शक सङ प्रत्यक्ष चलचित्रको बारेमा बोल्दै असोज २६ गते चलचित्र हेर्नका लागि आग्रह समेत गरे । दर्शकमाझ गायक प्रकाश सपूत,अभिनेत्री केकि अधिकारी र निर्देशक नारायण रायमाझीको उपस्थिति रहेको थियो । तेस्तै आज चलचित्रको टिमले नेपालगन्जका विभिन्न विद्यालयहरुमा भिजिट गर्नुका साथै चलचित्रको कथा बोल्ने थिम ड्रामा प्रस्तुत गर्दै चलचित्रको प्रचार प्रसार गरेको थियो। जुन ड्रामा हेरेपछि धेरै विद्यार्थीहरु भाबुक समेत बनेका थिए ।

 कलेज क्याम्पेनिङ्ग सक्किए लगत्तै परदेशी-२ टिमले नेपालगन्जका पत्रकारहरुसँग साक्षात्कार गरेका थिए । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको समन्वयमा आयोजना गरिएको उक्त साक्षात्कार कार्यक्रममा ‘परदेशी २’को मुख्य भूमिकामा रहेका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्देशक नारायण रायमाझीलगायतको उपस्थिति रहेको थियो । साक्षात्कार कार्र्यक्रममा बोल्दै अभिनेत्री अधिकारीले ‘परदेशी २’ निर्माणमा एउटा सक्षम टिम लागेको बताउँदै चलचित्रले हरेक नेपालीको कथालाई प्रस्तुत गरेको बताइन् । साथै उनले बाँकेमा आफ्नो धेरै चलचित्रहरु छायांकन भएको बताउँदै भनिन्, ‘बाँकेमा नेपाली चलचित्रलाई माया गर्ने धेरै व्यक्तिहरु हुनु हुन्छ । बाँके मेरो दोस्रो घर हो । यहाँ मेरो धेरै चलचित्र छायांकन भएका छन् ।’कार्यक्रममा निर्देशक रायमाझीले ‘परदेशी २’ले विदेशीने युवाहरुको ब्यथा, उनीहरुको परिवारको अवस्थालगायतका विषयलाई समेटेको बताए । उनले ‘परेदशी २’को कथावस्तुले दर्शकलाई मनोरञ्जनसँगै भावुक बनाउने विश्वास व्यक्त गरे । साथै उनले चलचित्रमा कथाको मागअनुसार सक्षम कलाकारहरुलाई समेटिएको बताए ।


यस्तै अभिनेता सपूतले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएको र कथाको माग अनुसार आफूले काम गर्न पूर्ण कोशिस गरेको बताए । उनले ‘परदेशी २’मा नेपाली दर्शकको चाहनालाई पूरा गर्नेगरी निर्माण गरिएको बताए । अफ्नो पहिलो चलचित्र भएकाले पनि नर्भस भएको र त्यो नर्भस चलचित्रको सफलता सङै हराउने र अझै राम्रो काम गर्ने उर्जा मिल्ने बताए । मलाई गायकको रुपमा आजसम्म माया गरिदिनु भएको छ। आशा छ नायकको रुपमा पनि माया गरिदिनु हुने छ । चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सचिव विक्रम बुढाक्षेत्रीले स्वागत गर्दै खुल्ला अन्तरक्रिया गराएका थिए । कार्यक्रममा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र‘परदेशी २’मा प्रकाश र केकिका अलावा वर्षा शिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामांग, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्कीलगायतको अभिनय रहेको छ । साथै साक्षात्कार कार्यक्रमपश्चात ‘परदेशी २’को टिमले नाटकसमेत प्रस्तुत गरेको थियो । सांगेतिक लहरसँगै संवादमा आएर टुंगिएको उक्त नाटक हेर्ने धेरैको आँखा रसाएको थियो । टिम यही असोज १४ र १५ गते पुर्वका दर्शकहरु सँग भेट्न् आउने भएको छ ।

Previous Post

एट्लेटिकले रियल मड्रिडलाई ३-१ को हार चखाएको छ

Next Post

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist