Monday, June 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

सबै बिधा अटाएको इनरुवा चलचित्र महोत्सब – २०७९

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन ९ गते ०९:१७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
सबै बिधा अटाएको इनरुवा चलचित्र महोत्सब – २०७९
62
SHARES
Share on FacebookShare on Twitter

चलचित्र महोत्सव भनिसके पछी साधारणतय हामीले सोच्ने एउटै कुरा हुन्छ मात्र चलचित्र प्रदर्शन अनी चलचित्र गतिबिधी । तर प्रदेश एक मै पहिलोपटक स्थानिय स्तरबाट आयोजना गरिएको प्रदेश स्तरिय चलचित्र महोत्सव – २०७९ ले सबै क्षेत्र चलचित्र, कला, साहित्य ,मनोरन्जन , खेलकुद ,औधोगिक लगायत बिभिन्न प्रतियोगिता सबै बिधालाई समेटेर आयोजना गरिएको ‘इनरुवा उत्सव, चलचित्र महोत्सव -२०७९ ‘ आज तेस्रो दिनमा पनि भव्य रुपमा भईरहेकोछ । फागुन ७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदिको प्रमुख आतिथ्यता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको सभापतित्वमा औपचारिक कार्यक्रमगरी सुभारम्भ भएको १० दिने , महोत्सव तेस्रो दिनमा बिभिन्न कार्यक्रम सहित भव्य भईरहेकोछ ।महोत्सवको दोश्रो दिन रचना वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । दोस्रो दिनको कार्यक्रमलाई महानन्द स्मृति साहित्य प्रतिष्ठान इनरुवा , सिर्जनामा इनरुवा र सप्तरङ्गी साहित्य समाज प्रदेश नं १ ले संयोजन गरेको थियो ।

कार्यक्रममा भरत गुरागाईं बर्बरिक,निर्मला पौडेल गुरागाइँ, झोराहाट )युबराज दाहाल,प्रदिप कोइराला ,जेनिस देब,सक्षम यादव ,अंकित यादव ,रामकृष्ण मेहता,टीका मिलन ( अध्यक्ष : प्रलेस सुनसरी ),बद्रीलाल चौधरी ,श्रीप्रसाद पोख्रेल ,राजन निरौला ( पत्रकार ),सगुन पोख्रेल ,जमुना गौतम पोख्रेल ( पूर्व उप मेयर ),भुपेक्षा मेहता,बालिका पौडेल ,(रोहिणी रसिक,प्रमोद ढकाल बिराटनगर ), यशोदा आचार्य ,रंगलाल भट्टराई ,प्रकाश अनुराग,दिपक बोहरा ( बझाङ ),कविराज घिमिरे,निरज कोइराला ( लघुकथाकार ),रामनन्द मन्डल,तोया गिरी : (अध्यक्ष : माओवादी इनरुवा नगर कमिटी ), विनिता दाहाल अध्यक्ष ( सहयात्रा मंच ), पत्रकारहरू ( गणेश ,राजेश यादव ,सुरेन्द्र मेहता , झोटन मेहता ( चलचित्र कर्मी , गायक )बिन्जुराज धामी ( मोडेल ),सुनोज निरौला को उपस्थित रहेको थियो । दोस्रो दिनको कार्यक्रममा इनरुवाको साहित्यिक विकासमा योगदान दिने सम्मानित साहित्यकारहरू , शशिप्रसाद बजगाइँ,नारायणराज भण्डारी , डम्बरुवल्लभ भण्डारी ,खखेरा , पुरुषोत्तम घिमिरे,रमेन्द्र कोइराला ,लिलानाथ सिलवाल , किशोर कोइराला ,बिमला पोख्रेल , प्रकाश अनुराग ,जयकृष्ण यादब,राधा सुवेदी, टीका आचार्य , विष्णु थापा मगर,सागर तिम्सिना लाई सम्मान गरेको छ । साथै दोस्रो दिननै बेबि फेन्सी ड्रेस प्रतियोगीता ” मा ईनरुवाका बिधालय हरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

आज तेस्रो दिन इनरुवामा अवस्थित सिबि सिनेमा हलमा नि:शुल्क फिल्म प्रदर्शन भैरहेको हो । जसअन्तर्गत आज तेश्रो दिन ४ ओटा फिल्म प्रदर्शन गरिदै छ । प्रकाश अनुरागको निर्देशनमा बनेको चलचित्र ‘प्रयास्चित’ दिनको १२ देखि १२:३० बजेसम्म, लाखमान योन्जनको निर्देशनमा बनेको चलचित्र ‘अभियान’ दिनको १२:२० देखि २:२० बजेसम्म, भिषण राईको निर्देशनमा बनेको ‘कोशी ब्लुज’ दिनको २:४० देखि ३:१५ बजेसम्म र भिम लामाको निर्देशनमा बनेको ‘फेक फ्रेण्ड’ दिनको ३:३० देखि ५:४५ बजेसम्म प्रदर्शन हुने आयोजकले जनाएकोछ । साझ बिशेष प्रस्तुतिका लागि लोकप्रिय गायक डिजराज पौडेल, हास्यगायक प्रकाश ओझा र हास्यकलाकार शिवशंकर रिजाल आउने भएका छन् ।

Previous Post

धरान रेल्वेमा ग्यास सिलिन्डर पडकिदा ८ जना घाइते

Next Post

२१५० औँ ग्याल्पो ल्होसार धरानमा पनि मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist