Tuesday, April 21, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

इटहरीमा काली प्रशादले गाउने , प्रियंका र बिपिन नाच्ने

हंगामा खबर by हंगामा खबर
२०७९ माघ १८ गते १८:०५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
इटहरीमा काली प्रशादले गाउने , प्रियंका र बिपिन नाच्ने
50
SHARES
Share on FacebookShare on Twitter

अहिले सबैको मुख मुखमा झुन्डिएको गीत ‘ माया रैछ र त भर हुन्छ नि ‘ का गायक तथा लेखक काली प्रशाद बास्कोटा इटहरी आउने भएका छन । उनी यही फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फुलबारी’ को प्रोमोशनका लागी इटहरी आउन लागेका हुन । उनी सँगै मुख्य कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के र मनिष ढकाल इटहरी आउने भएका हुन । यही माघ १९ गते बिहीवार साझ ५ बजे इटहरीको ट्राफिक अफिस नजिकै पिपल चोकमा आयोजना हुने प्रोमोशनल कन्सर्टमा कालिप्रशादले उन का हिट गीतहरु गाउनेछन।

शुक्रबार बुटवलबाट सुरु भएको दौडाहा पोखरा, भरतपुर, इटहरी हुँदै बिर्तामोडमा पुगेर टुंगिने फिल्मका कार्यकारी निर्माता मणिराम पोख्रेलले जानकारी दिए । फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम गर्नेछ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको ‘फुलबारी’ मा मनिष ढकालको निर्माता तथा मणिराम पोखरेल कार्यकारी निर्माता रहेकाछन । फिल्ममा विपिन कार्की र अरुणा कार्कीलाई जोडीको रुपमा देखाइएकोछ । बिपिन र अरुणाका अलवा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म यही फाल्गुन ५ गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ ।

ADVERTISEMENT

 

Previous Post

अरुण तेस्रो जल बिद्युत सुरुङभित्र एकजनाको मृत्यु

Next Post

प्रतिबन्धित लागुऔषध सहित मोरङबाट २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist