Saturday, March 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

२५ औ गोधुली रनिङ कपमा वडा नम्बर ५ को बिजय सुरुवात

धरानको खेलकुदको इतिहासमा पहिलो पटक रात्रीकालिन २५ औँ टेस्टी टेस्टी गोधुली फुटबल रनिङ कप बिहिवार देखी धरानमा सुरु भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ चैत्र ८ गते १७:२८ बजे प्रकाशित
in FEATURE, खेलकुद, स्थानीय समाचार
0
२५ औ गोधुली रनिङ कपमा वडा नम्बर ५ को बिजय सुरुवात
56
SHARES
Share on FacebookShare on Twitter

धरानको खेलकुदको इतिहासमा पहिलो पटक रात्रीकालिन २५ औँ टेस्टी टेस्टी गोधुली फुटबल रनिङ कप बिहिवार देखी धरानमा सुरु भएको छ ।उद्वाटन कार्यक्रममा प्रमुख अतिथी धरान १७ नम्बर वडाका वडा अध्यक्ष मनोज भट्टराईले धरानमा पहिलो पटक रात्रीकालिन फुटबल प्रतियोगिता गराएर गोधुली क्लवले ईतिहास रचेको बताउनु भयो। सो उद्वाटन कार्यक्रमामा धरान १७ कै पुर्ण राई दाजुभाईले चर्चित गीत गाएर उपस्थीत दर्शकलाई मनोरन्जन दिएका थिए।

धरान १६ स्थित रङ्गशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं ५ विजयी भएको छ । खेलको पहिलो हाफको १६ औ मिनेटमा वडा न ५ को तर्फबाट जर्सि न २३ का सुजन इङ्गनामले १ र खेलको दोस्रो हाफको २२ औ मिनेटमा वडा न ५ का जर्सि न ११ का तिल बिक्रम लावतिले थप १ गोल गरेपछि गत संस्करणको उपविजेता वडा नं १६ लाई २–१ गोलले हराउँदै वडा ५ दोस्रो चरणमा प्रवेश गरेको छ ।

ADVERTISEMENT


निकै नै प्रतिस्पर्धात्मक खेलमा वडा १६ का जर्सी न ११ का सरुन श्रेष्ठ खेलको पहिलो हाफकै २६ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए पनि आफ्नो टीमलाई हार हुन बाट जोगाउन सकेन ।आजको खेलको म्यान अफ दि म्याच वडा न ५ का जर्सि न ११ का तिल बिक्रम लावति घोषित हुँदै उनले नगद १५ सय र मेडल प्राप्त गरे । भोलि बेलुकी ६ बजे धरान १० र धरान १२ बिच खेल हुनेछ।

Previous Post

दैनिक शो हरु हाउसफुल हुँदा देशैभरी ‘अन्जिला’ को शो थपियो, धरानमा ४ शो

Next Post

‘बसन्त’ को ट्रेलरमा जनयुद्ददेखी जातिय बिभेद,र प्रेमको कथा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist