Friday, May 1, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

विजयपुर सहकारी संस्थाद्वारा ६५ जना बिधार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

सामाजिक उत्तरदायित्व अन्तर्गत धरानका दुई वटा वडा ४ र ५ का जम्मा ६५ जना बिधार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन २५ गते ०८:१५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
विजयपुर सहकारी संस्थाद्वारा ६५ जना बिधार्थीहरुलाई शैक्षिक सामग्री प्रदान
63
SHARES
Share on FacebookShare on Twitter

२०७९ मा उत्कृष्ट सहकारी सम्मान -२०७९ द्वारा सम्मानित भएको विजयपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत धरानका दुई वटा वडा ४ र ५ का जम्मा ६५ जना बिधार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरेको छ । बिहीवार एक कार्यक्रमको आयोजना गरी धरान–५ स्थित तल्लो देउराली, धरान १५ का खोरिया बस्तीका सरकारी बिधालयमा अध्ययन गर्ने निम्न आय भएका ३५ जना बिधार्थीहरुलाई तल्लो देउरालीको नमस्ते चोकमा एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरेको छ । बितरण कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य बिजय राई, फुलबारी एकता समाज तथा सामुदायिक टोल बिकास संस्थाका अध्यक्ष कविचन्द्र याख्खा, फोक्ल्याण्ड टापु टोल बिकास संस्थाका अध्यक्ष तिर्थ गजमेर, समन्ता टोल बिकास संस्थाका अध्यक्ष पवित्र विश्वकर्मा, स्थानीय समाजसेवी धनकुमार राई लगायतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

सोही दिन सहकारीले धरान ४ स्थित शिक्षा ज्योती आधारभूत विद्यालय वसन्तटारका ३३ जना बिधार्थीहरुलाई पनि शैक्षिक सामग्रीहरु बितरण गरेको छ । कक्षा १, २ र ३ का जम्मा ३३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको विजयपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए । सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत तल्लो देउरालीका र बसन्तटार स्कुलका ६५ जना विपन्न परिवारका बालबालिकालाई पेन्सिल, अभ्यास पुस्तिकालगायत सामग्री वितरण गरिएको अध्यक्ष मेन्याङ्बोले जानकारी दिए । पछील्लो समय केही सहकारीहरुका कारण सहकारी संस्थाहरुको बदनाम हुँदै गएपनी तेस्ता सहकारीहरुलाई नहेरेर कहाँ कसरी चलिराको छ भन्ने जानकारी लिएर सहकारीलाई विश्वाश गर्न अध्यक्ष मेन्याङ्बोले बताए । सप्तकोशीबाट दुइचार गाग्रो पानी निकाल्दैमा सप्तकोशी नसुक्ने उदाहरण दिदै केही सहकारीहरु आफ्नै कारणले डुबेपनी सबै सहकारीलाई त्यसरी नदाज्न उनको आग्रह थियो ।

Previous Post

२४ औ बुढासुब्बा गोल्डकपको तयारी पुरा, उपाधीका लागी ८ टिमले प्रतिस्पर्धा गर्ने

Next Post

‘अञ्जिला’को फर्स्टलुक पोस्टरमा एक हातमा बल अनी डोको बोकेकी ‘अञ्जिला’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist