Friday, May 1, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘महाजात्रा’मा मेरो क्यारेक्टर देशलाई भिरबाट खसाल्ने खलपात्र हो – हरिबंश आचार्य

बरिष्ठ कलाकार हरिबंश आचार्यले यस बर्षकै बहुचर्चित चलचित्र 'महाजात्रा' मा आफ्नो क्यारेक्टरको बारेमा खुलासा गरेकाछन ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन २१ गते ०९:५८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘महाजात्रा’मा मेरो क्यारेक्टर देशलाई भिरबाट खसाल्ने खलपात्र हो – हरिबंश आचार्य
61
SHARES
Share on FacebookShare on Twitter

बरिष्ठ कलाकार हरिबंश आचार्यले यस बर्षकै बहुचर्चित चलचित्र ‘महाजात्रा’ मा आफ्नो क्यारेक्टरको बारेमा खुलासा गरेकाछन । आइतबार ‘महाजात्रा’ को ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो क्यारेक्टर बारे खुलाएका हुन । प्राय जसो कमेडी अनी मुख्य भूमिकामा देखिदै आएका आचार्यको सम्भवत खलपात्रको रुपमा यो पहिलो हुन सक्छ । उनले आफ्नो क्यारेक्टरको बारे थप स्पस्ट पार्दै परिस्थितीले कहिलेकाही खलपात्र पनि पोजिटिभ पात्र बन्ने भन्दै उनले नेगेटिभ र पोजिटिभ पात्र संगै नभए सफल नहुने भन्दै, नेगेटिभ र पोजिटिभ तार मिलेर मात्र बत्ती बल्ने उदाहरण दिए । एउटा स्टोरी बिल्डप गर्नलाई हरेक सिनेमामा खलपात्र हुन जरुरी रहेको भन्दै खलपात्र प्रमुख पात्र पनि हुनजाने दावी गरे । सिनेमामा हिरो बनाइए पनि खलपात्रले फिल्मको कथालाई बाध्ने काम गर्ने उनको दावी थियो । खलपात्र हुन साथ कुटाइ खान पर्ने भिरबाट लडाउन पर्ने भन्ने खालपात्र नभएर देशलाई भिरबाट खसाल्न खोजिरहेको खलपात्रको रुपमा आफु ‘ ‘महाजात्रा’ मा रहेको स्पस्ट पारे ।

प्राय गरेर धन सम्पती लाई मुख्य बिषयबस्तु बनाउदै आएको जात्राको तेस्रो सिक्वेल ‘महाजात्रा’ ले पनि पैसाकै कारोबार र भाग दौडलाई देखाएको छ । तीन बेरोजगार युवाहरुलाई कालोधन लाई व्यवस्थापना गर्न गरेको भाग दौड र संघर्षको कथा ‘महाजात्रा’ बोल्ने स्पस्ट देखिन्छ । देशको गम्भिर बिषयलाई कमेडीको माध्यम द्वारा सर्वसाधारणले सजिलै बुझ्न् सक्ने सिनेमा लेख्न र निर्देशन गर्न खप्पिस प्रदीप भट्टराईले ‘महाजात्रा’मा पनि देशका नेताले कमाएका अतुक सम्पती र कालो धनलाई व्यवस्थापना गर्न सोझा बेरोजगार युवाहरुलाई प्रयोग गरी भरिया बनाइए पनि अत्याचार सहन नसकेसी भरिया युवाहरुले अन्तमा सत्य कुरा बाहिर ल्याउन गरिएको संघर्षले सिनेमालाई अझ गज्जव  बनाएको छ । जतिनै लुकाउन खोजेपनी सत्य कहिले लुक्दैन झुटो कहिले टिक्दैन भन्ने फिल्मको अर्को मुख्य थिम देखिन्छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका हुन ।

ADVERTISEMENT
Previous Post

‘उपहार’ लाई युनिभर्सल सर्टिफिकेट , अब सबै उमेर समुहले हेर्न पाउने

Next Post

सहिद स्कुल धरानमा कक्षा ९-१२ सम्म कम्प्युटर इन्जिनियरीङ बिधार्थीको चाप बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist