Saturday, December 6, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘उपहार’ लाई युनिभर्सल सर्टिफिकेट , अब सबै उमेर समुहले हेर्न पाउने

'उपहार' ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन २० गते ०९:१६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘उपहार’  लाई  युनिभर्सल सर्टिफिकेट , अब सबै उमेर समुहले हेर्न पाउने
51
SHARES
Share on FacebookShare on Twitter

यही शुक्रबार फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘उपहार’ ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ । युनिभर्सल सर्टिफिकेट पाएको ‘उपहार’ अब सबै उमेर समुहका दर्शकहरुले मज्जाले हेर्न पाउने भएका छन । ‘यु’ सर्टिफिकेट पाएको फोटो फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा र नायिका पूजा शर्माले सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका छन । ‘यु’ सर्टिफिकेट पाएपछी निर्माण टिम मख्ख छ । सोही मितीमा प्रदर्शनमा आउने चलचित्रमा पनि सेन्सरमा नाममा आपत्ती जनाएपछी २५ तोकिएको मितिमा प्रदर्शनमा आउनेमा संका छ । पछील्लो समयको सर्वाधिक सफल चलचित्र ‘झिङ्गेदाउ’ निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको ‘उपहार’ एक नारी प्रधान चलचित्र हो यस्ले सुरुमा कमेडी, रोमान्टीक हुँदै,अन्तमा बियोगान्त अवस्थामा ल्याएको कथा प्रस्तुत गरेको उपहारले पुराना सिनेमाको जस्तो कथा प्रस्तुत गर्दा पुराना सिनेमाको झल्को आउछ ।


रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । ’उपहार’ जीवनको उतारचढाव यात्राको कथा भएको निर्देशक देउजा बताउछन । प्राय नारी अधिकार र शक्तीको कथामा फिल्म निर्माण गर्ने रेखाले उपहारमा पनि नारीकै वरीपरी कथा घुमेको निर्माण टिमको दावी छ । ‘उपहार’मा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ ।

 

ADVERTISEMENT
Previous Post

कोशी प्रदेशमा एकै दिनमा ४६ जना फरार प्रतिवादी पक्राउ

Next Post

‘महाजात्रा’मा मेरो क्यारेक्टर देशलाई भिरबाट खसाल्ने खलपात्र हो – हरिबंश आचार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist