Wednesday, March 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

किरात राई यायोक्खाको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन

हंगामा खबर by हंगामा खबर
२०८० साउन २२ गते १८:३० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
किरात राई यायोक्खाको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन
49
SHARES
Share on FacebookShare on Twitter

किरात राई यायोक्खाको ३६ औं स्थापना दिवशको अवसरमा धरानमा भएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएकोछ ।
किरात राई यायोक्खा सुनसरीको आयोजना रेडक्रस सुनसरीको प्राविधिक सहयोगमा धरान १० स्थित किराया यलम्बर स्मृति संग्राहलयको सभाहलमा गरिएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको किराया सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए । उनले डेंगु महामारीका कारण रक्तदाताहरुले रगत दिन नपाउँदा सोचे अनुरुप रगत संकलन नभएको पनि बताए ।

यायोक्खामा योगदान पुब्याउने चार जना सम्मानित
कार्यक्रममा किरायाको वडामा रहेर लामो समय नेतृत्व योगदान पुर्‍याउने चार जनालाई ’जिवन्त यायोक्खा सम्मान’ बाट सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा किराया धरान १८ का पूर्वअध्यक्ष बिर्ख बहादुर राई, किराया धरान १७ का अध्यक्ष बलराम राई, किराया धरान १९ का अध्यक्ष मेघनाथ राई र किराया धरान ८ का अध्यक्ष निरबहादुर राई रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा किराया केन्द्रीय कार्यसमितिका पूर्वअध्यक्ष तिलक राई, किराया सुनसरी अध्यक्ष राजेन्द्र राईलगायतले किराती संस्कार अनुसार फेटा गुथेर सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

ADVERTISEMENT

डेंगु उपचारमा आवश्यक भए यायोक्खाले आफ्नो भवन उपलब्ध गराउनेः किराया सुनसरी अध्यक्ष राजेन्द्र राई
कार्यक्रममा किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले डेंगु रोगका कारण अहिले धरान आक्रान्त बनिरहेको बताए । उनले उपमहानगरपालिकालाई डेंगु उपचार केन्द्र बनाउन आवश्यक परेको खण्डमा यायोक्खाले आफ्नो भवनसहित विभिन्न वडामा रहेको भवन समेत निःशुल्क उपलव्ध गराउने बताए ।

“जिल्लाको आफ्नै भवन पनि छ, किरायाको विभिन्न वडाहरुमा आफ्नै भवन छ” अध्यक्ष राईले भने “वडा नंं. ८, १५, १९, १७, ५ र १३ मा किरायाको आफ्नै भवन छ, परिआएको खण्डमा डेंगु उपचार केन्द्रको निम्ति निःशुल्क उपलब्ध गराउँछौं ।”कार्यक्रममा प्रमुख अतिथी राईले यायोक्खामा युवाहरुको आकर्षण हुन नसकेको बताए । उनले यायोक्खाको वडा तहमा युवाहरुलाई नेतृत्वमा ल्याउन ठोस योजना बनाएर यायोक्खा लाग्नुपर्ने समेत सुझाब दिए । कार्यक्रममा धरान ८ वडाध्यक्ष धन बहादुर राई, आदिवासी जनजाती समन्वय परिषद सुनसरी अध्यक्ष राम मान्डुपा राई, किराया सुनसरीका सल्लाहकार पूर्वगार्खा मेजर डिबी साम्पाङ राईलगायतले बोलेका थिए ।

Previous Post

EECOHM कलेज बिर्तामोडको साप्ताहिक कार्यक्रममा ‘मुवी टाइम’

Next Post

आजबाट उधोग वाणिज्य संघ धरानमा डेङ्गु उपचार शिविर सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist