Monday, April 20, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

ख्रीष्टमस महाेत्सव-२०७९काे खेल सप्ताह सुरु

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर २४ गते ०१:०० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
ख्रीष्टमस महाेत्सव-२०७९काे खेल सप्ताह सुरु
85
SHARES
Share on FacebookShare on Twitter

धरान र आसपासमा छरिएर रहेका करिब २०–२५ हजार ख्रीष्टका अनुयायीहरुले ख्रीष्ट जन्म उत्सवको बिशेष अवसरमा यहि मंसिर २४ देखि २८ गतेसम्म एक हप्ता खेलकुद सप्ताह सुरु भएकोछ । ख्रीष्टमस महाेत्सव-२०७९ मुल आयोजक समितीले आयोजना गरेको ख्रीष्टमस महाेत्सव-२०७९काे खेल सप्ताहकाे रुपमा अन्तर मण्डली अन्तरगत विभिन्न मनोरञ्जनात्मक खेलकुदको आयोजना गरेको छ । खेल सप्ताहको पहिलो दिन धरान भरिका पास्टर अगुवाहरु र नेपाल पत्रकार महासंघ सुनसरी वीच मैत्रीपूर्ण फुटसल सम्पन्न भएकोछ । धरान १५ स्थित बिग फुटसलमा आयोजना भएको फुटसलमा महासंघले पास्टरहरुलाई ५ को बिरुद्द २० गोल लगाएर बिजयी भएकोछ ।

मैत्रीपूर्ण फुटसलका बिजयी टिम पत्रकार महासंघलाई आयोजकको तर्फबाट ट्रफी तथा नगद रु ७ हजार प्रदान गरिएको थियो । ख्रीष्ट जन्मेको शुभ खबर सुनाउन र शुभकामना आदान प्रदान गर्नको लागी पत्रकारहरु संग मैत्रीपूर्ण फुटसल आयोजना गरिएको ख्रीष्टमस महाेत्सव-२०७९ मुल आयोजक समितीका संयोजक रेभरेन्ट हिमाल राई (जोसेफ) ले जानकारी दिए । यसैगरी खेलकुद सप्ताह अन्तर्गत मंसिर २४ गते शनिवार विहान ६ः३० बजे धरान रन सँग सहकार्य गरेर यलम्बर पार्क देखि तिनकुने–यलम्बर पार्क हुने रनिङ्ग् हुने , मंसिर २४ र २५ गते दिउसो पास्टर अगुवाहरू बिच फुटसल मंसिर २६ र २७ गते धरान–१३ अमरसेवासमाज हलमा व्याटमिनटन खेल हुने मुल आयोजक समितीका सचिव रमेश राइले जानकारी दिए ।

ख्रीष्ट जन्मोत्सवको अवसरमा धरान भरीका चर्चहरु मिलेर आयोजना गर्ने ख्रीष्टमस महोत्सव गत बर्षहरुमा कोरोनाका कारण आयोजना गर्न नसकेपनी यो बर्ष ख्रीष्टमस महोत्सव २०७९ कार्यक्रम यहि मंसिर २९ र पौष १ गतेसम्म आयोजना हुने सचिव राईले जानकारी दिए । महोत्सव धरान–१५,को चुम्लुङ्ग भवन परिसरमा हुनेछ । पौष २ गते लोकतान्त्रीक चोकमा (भानुचोक) २ बजेदेखि ४ बजे सम्म स्ट्रीट गित र नृत्य प्रस्तुत हुने आयोजकले जानकरी दिएकोछ ।

ADVERTISEMENT

 

Previous Post

बलिवुडको झल्को दिने ‘तिम्रो मेरो साथ’ को गीत ‘जोश छ जवानी’

Next Post

झापा र मोरङको छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनापरी २ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist