चलचित्र हेरेको थाहा पाएपछी उत्तर कोरियाले माध्यमिक तहका दुईजना बिधार्थीहरुलाई मृत्युदण्ड दिएकोछ । उनिहरुले दक्षिण कोरियाली र अमेरिकी चलचित्र हेरेका थिए । कोरियाली नाटकहरू हेर्न वा वितरण गर्न (के–ड्रामाको रुपमा परिचित) उत्तर कोरियामा कडा रूपमा निषेध गरिएको छ ।१६ र १७ वर्षका दुई केटाहरू उत्तर कोरियाको र्याङगाङ प्रान्तको एउटा विद्यालयमा अक्टोबरमा भेटेका र धेरै दक्षिण कोरियाली र अमेरिकी ड्रामा शोहरू हेरेका इन्डिपेन्डेन्टले रिपोर्ट गरेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।