झापाको कचनकवल गाउपालिका-१ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । हिजो अपरान्ह बाह्रदशी गाउपालिका-१ का ३७ बर्षीय जगत भुजेल घाँस काट्न भनि चार कोशे सामुदायिक वन गएकोमा घाँस काटेर घर फर्केने क्रममा जंगली हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको हो ।मृतक लासलाई पोष्टमाटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र अन्य कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।